Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

२०७७ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । मुलुक चौतर्फी संकटमा फसेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने आगामी वर्षको नीति ... थप हेर्नुहोस्

राष्ट्रियता बचाउन उठे हात

२०७७ जेष्ठ १

ताजा नेपाल

सबै राजनितिक दलहरुले देशको राष्ट्रिय अस्मिता बचाउन यो बखत एकै स्वर व्यक्त गरेका छन् । मुखले ठिक्क पार्ने तर व्यबहार मा खुल्न नचाहनेको पहिचान यसै बेला हुदैछ । जुन बेला छिमेकीले नेपालको सिमा अतिक्रमण गरेर आफ्नो हैकम देखाएक... थप हेर्नुहोस्

शसस्त्रले मागेको दरबन्दि कहिले पाउने ?

२०७७ जेष्ठ १

ताजा नेपाल

देशको रक्षा गर्ने शक्तिलाई समय अनुसार परिचालन गर्न सकेको भए यती खेर छिमेकी भारतले नेपालको भुमी माथि अतिक्रमण गर्न सक्ने थिएन । राजधानीमा पुर्व प्रधानमन्त्रीहरु र मन्त्री सम्मले प्रयोग गरेको शसस्त्र प्रहरीको फौजको उपयोगीत... थप हेर्नुहोस्

भारतको दादागिरी रोक्न अघि बढ्यो सशस्त्र

२०७७ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । भारतको दादागिरी रोक्न नेपालले बीओपी स्थापना गरेको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको हो । भारतले नेपाली भूमि कालापानी (लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको ... थप हेर्नुहोस्

रोजगारी सिर्जना हुने बजेट ल्याउन सुझाव

२०७७ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्कन चाहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सांसदहरुले सरकारलाई सुझाव दिएका छन् । खाडी मुलुक तथा मलेसियामा रहे... थप हेर्नुहोस्

कोरोना कहिल्यै समाप्त नहुने डब्लुएचओको चेतावनी

२०७७ जेष्ठ १

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसले विश्व समुदायलाई आतंकित बनाइरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले झन डरलाग्दो चेतावनी दिएको छ । डब्लुएचओले कोरोना भाइरस कहिल्यै उन्मुलन पनि नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकाली... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२०७७ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठकमा भारतले नेपाली भूमि मिच... थप हेर्नुहोस्

लकडाउन खुकुलो पारिए भयावह अवस्था आउने चेतावनी

२०७७ बैशाख ३१

ताजा नेपाल

न्यूयोर्क । जारी लकडाउनले जनजीवन समस्या पर्दै गएपछि अमेरिकामा लकडाउन खुकुलो बनाउने वा खोल्ने भन्ने बिषयमा बहस भइरहेका बेला संक्रामक रोग विशेषज्ञ वरिष्ठ चिकित्सक एन्थोनी फाउचीले अहिल्यै लकडाउन खोलिए घातक हुने चेतावनी दिएक... थप हेर्नुहोस्

नेपालमा भयावह बन्दै, संक्रमितको संख्या २ सय १७

२०७७ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोनाले उग्ररुप देखाउन थालेको छ । समाजमा भुसको आगो झैं भित्रभित्रै कोरोना संक्रमण फैलिएको अनुमान गर्न थालिएको छ । नेपालमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकु... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको तीन लाख नजिक

२०७७ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ । कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० जनाले ज्यान ... थप हेर्नुहोस्