Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शिक्षक तर्साउन अदालतको सहारा !

२०८२ जेष्ठ ६

ताजा नेपाल

उदयपुर । यो देशमा मन्त्रिपरिषद्का निर्णय बदलिन्छन् । तर स्थानीय तहका सरकारले गरेका निर्णय बदल्नुको सट्टा बरु राज्यकोष खर्च गरेर जनताका प्रतिनिधिहरू अदालत धाउने गरेको उदाहरण त्रियुगा नगरपालिकाका काँग्रेसी मेयर र एमाले उपम... थप हेर्नुहोस्

नेकपा एकीकृतले लिएन गति

२०८२ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । पार्टी एकीकृत समाजवादी तर नीति र सिद्धान्त जनताको बहुदलीय जनवाद लिएपछि एमालेबाट चोइटिएको नेकपा एकीकृतको संगठन संरचना बढ्छ कसरी ? पार्टीको महाधिवेशले पास गरेको समाजवादी सिद्धान्त र कार्यक्रम दस्तावेजमा प्रवेश ग... थप हेर्नुहोस्

प्रमको पद जोगाउन सबै दान

२०८२ जेष्ठ ६

ताजा नेपाल

धर्मात्माहरूले सबै कुरा दान दिने नै जीवनको उच्च सम्मान र सन्तुष्टि ठान्छन् । प्रधानमन्त्री केपी ओली यो मामिलामा अगाडि छन् न कि उनी धर्मबाट प्रेरित भएर होइन । प्रधानमन्त्रीको पद धरापमा नपरोस् भन्ने हेक्का केपी ओलीलाई राम्... थप हेर्नुहोस्

ट्रम्पले गरे रुस–युक्रेन युद्ध अन्त्य हुने घोषणा

२०८२ जेष्ठ ६

ताजा नेपाल

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल वार्ता हुने र युद्धको अन्त्य हुने घोषणा गरेका छन्। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको दुई घण्टा लामो फोन वार्तापछि ट्रम्पले सो कुरा बताएका हुन्। ट्... थप हेर्नुहोस्

लुक्ला उडेको समिट एयरको जहाजमा समस्या

२०८२ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको जहाज बीचबाटोबाटै काठमाडौँ फिर्ता आएको छ। जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको हो। आज बिहान त्रिभुवन विमानस्थलबाट लुक्लाका उडान भरेको विमान बीचमै प्रावि... थप हेर्नुहोस्

कान्ति लोकपथ अवरुद्ध

२०८२ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ को सिमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको म... थप हेर्नुहोस्

बालेनको जिम्मेवारी वडाध्यक्षद्वारा अस्वीकार

२०८२ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिएको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले अस्वीकार गरेका छन् । कार्यपालिकाले निर्णय नगरेको भन्दै उनीहरूले जिम्मेवारी लिन अस्वीकार गरेका हुन् । मेयरलाई संयुक्त निवेदन दिँदै ... थप हेर्नुहोस्

दाग लागेका मान्छेले गर्लान् भ्रष्टाचारको छानविन

२०८२ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । दूधको साक्षी विरालो भने जस्तो आफैं भ्रटाचारको दलदलमा फसेका मान्छेलाई वर्तमान सरकारले भ्रष्टाचार छानविनको जिम्मेवारी दिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गर... थप हेर्नुहोस्

इरानी पप गायक तातालुविरुद्ध मृत्युदण्डको फैसला

२०८२ जेष्ठ ४

ताजा नेपाल

एजेन्सी । इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौ... थप हेर्नुहोस्

यस्तो पो त तरुणहरुको संगठन

२०८२ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएको छ। खुकुरी हानाहानमा परेर पाँचजना घाइते भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता राजकिशो... थप हेर्नुहोस्