Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरीलाई कुटपिट गर्ने दुई जना पक्राउ

२०७७ बैशाख २

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-८ स्थित डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय सुमित कुमार सिंह सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा सोही ठाउँस्थित बाटोमा हि... थप हेर्नुहोस्

ट्रकमा आएकी महिला बलात्कार गर्ने सहचालक पक्राउ

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका थानकोटबाट २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गौरीगन्ज गाउँपालिका-१ घर भएका २५ वर्षीय कृष्ण मुर्मु सतारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट ना. ... थप हेर्नुहोस्

जुवा खालमा प्रहरीको हमला

२०७७ बैशाख २

ताजा नेपाल

कैलाली । धनगढी उपमहानगरपालिका(२ बस्ने ३७ वर्षीय कृष्ण भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी सहित ७ जनालाई नगद १ लाख ३८ हजार २ सय ६ रुपैयाँ र तीन बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्र... थप हेर्नुहोस्

लागूऔषध सहित तीन जना पक्राउ

२०७७ बैशाख २

ताजा नेपाल

नवलपरासी । देबचुली नगरपालिका - ७ दलदले-मुण्डे सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो २५० ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले बा।९४ प ७६६८ नम्वरको मोटरसाइकल ... थप हेर्नुहोस्

थप २ जनामा कोरोना संक्रमण

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ जनामा कोरोना संक्रमण देखिएको हो । कैलालीको लम्कीचुहा घर भएकी ६५ वर्षीया महिला र रौत... थप हेर्नुहोस्

महामारीको बीचमा कश्मीरमा भिडन्त, तीन जनाको ज्यान गयो

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारीले संसार आक्रान्त र त्रस्त भइरहँदा पनि सीमावर्ती क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच झडप भएको छ । कश्मीरको कुपवाडा जिल्लाको रिहाइशी क्षेत्रमा भएको उक्त झडपमा तीन जनाको मृत्यु भएको बीबीसील... थप हेर्नुहोस्

महामारीभरको प्रधानमन्त्रीको तलब कोषमा

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म आफूले तलब नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को शुभकामना जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको युद्ध बलियो एकतामा आपसी स... थप हेर्नुहोस्

महामारीको जालोबाट छिटै मुक्त हुन सकौं

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् । प्रधानमन्त्री ओलीले सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । उनले अप्ठयारो परिस्थितिमा नयाँ वर्षलाई स्वागत गर्न... थप हेर्नुहोस्

कुटपिट गरी हत्या

२०७७ बैशाख १

ताजा नेपाल

मकवानपुर । कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा ईन्द्रसरोवर गाउँपालिका(४ थाखेल बस्ने ३२ वर्षीय प्रदिप डिम्दुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लेनदेनको विषयलाई लिएर प्रदिप र ३५ वर्षीय भक्त बहादुर गोलेको समूह... थप हेर्नुहोस्

जुवा खालबाट आधा दर्जन समातिए

२०७७ बैशाख १

ताजा नेपाल

कास्की । पोखरा उपमहानगरपालिका(११ पुरानधारा डेरा गरी बस्ने गोरखा आरुघाट गाउँपालिका(५ घर भएका ४९ वर्षीय खड्का बहादुर गुरुङले संचालन गरेको गोरखा एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा नगद २२ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक ... थप हेर्नुहोस्