Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उदयपुरमा भेटियो १२ जनामा कोरोना संक्रमण

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । प्रदेश एकमा कोरोना भाइरस संक्रमित भेटिएको छ । उदयपुरको मस्जिदमा रहेका १२ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। प्रदेश एकको सामाजिक विकास मन्त्रालयका अनुसार त्रियुगा नगरपा... थप हेर्नुहोस्

अलपत्र परेकाहरुको रक्षा गर्न सरकारलाई निर्देशन

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनका कारण राजधानी लगायतका स्थानमा अलपत्र परेर गाउँ जाने क्रममा बाटामा अलपत्र परेकाहरुको मानवअधिकार रक्षाका लागि सरकारलाई निर्देशन दिएको छ । आयोगले श्रमिक वर्ग, बिरामी र सिमान्त... थप हेर्नुहोस्

ज्यादती नगर्न प्रहरीलाई निर्देशन

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । लकडाउन कडाई गर्ने नाममा सर्वसाधारण र चिकित्सकहरुमाथि समेत प्रहरीको ज्यादती देखिएपछि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउन कार्यान्वयन गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती नगर्न मातहतका प्रहरी कार्यालयल... थप हेर्नुहोस्

केन्द्रबाटै खटाइयो सुदूरपश्चिममा चिकित्सक

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३४ जना चिकित्सकहरु पठाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले परिचालन गर्ने गरी ३४ जना चिकित्सकहरु पठा... थप हेर्नुहोस्

सर्वोच्चको आदेश कार्यान्वयन सम्भव छ ?

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । तर विश्वव्यापी रुपमा रहेमा नेपालीलाई उद्धार गर्न यस्तो अवस्थामा कति सम्भव होला ? यसको व्यवहारिक प... थप हेर्नुहोस्

लकडाउन उल्लंघन भएपछि सडकमा सेना

२०७७ बैशाख ५

ताजा नेपाल

भैरहवा । कोरोना नियन्त्रणको एक मात्र औषधिको रुपमा मानिएको लकडाउन उल्लंघनका घटना बढ्न थालेपछि सरकारले केही स्थानमा सेना समेत परिचालन गरेको छ । लकडाउन उल्लंघन बढेपछि रुपन्देहीको भैरहवामा नेपाली सेनाले गस्ती बढाएको छ। प्रहर... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

२०७७ बैशाख ५

ताजा नेपाल

सप्तरी । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका( २ कमलपुर बस्ने १९ वर्षीय रामजिवन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।यादवले ती बालिकालाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबर... थप हेर्नुहोस्

डिउटीको प्रहरीलाई हातपात गर्ने चार जना समातिए

२०७७ बैशाख ५

ताजा नेपाल

रौतहट । गौर नगरपालिका- ३ विपिचोकमा डिउटीमा खटिएको प्रहरीलाई गालिगलौज, हातपात तथा ढुंङगा प्रहार गरेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका-३ बस्नेहरु २६ वर्षीय रा... थप हेर्नुहोस्

छिमेकीलाई घाइने बनाउने ढकाल समातिए

२०७७ बैशाख ५

ताजा नेपाल

नवलपरासी । छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सुनवल नगरपालिका(११ केरवानी बस्ने ४२ वर्षीय हरिशचन्द्र ढकाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसीइबीको कारण सोही ठाउँ बस्ने ३३ वर्षीय मन प... थप हेर्नुहोस्

बन्दुक सहित साउद समातिए

२०७७ बैशाख ५

ताजा नेपाल

कञ्चनपुर । कृष्णपुर नगरपालिका(४ नमुना सामुदायिक वनबाट कैलाली गोदावरी नगरपालिका(११ कालिका टोल बस्ने ५८ वर्षीय मोहन बहादुर साउदलाई एकनाले भरुवा बन्दुक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारी... थप हेर्नुहोस्