Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हालसम्म भारतमा २६ को मृत्यु

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । आज एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९००... थप हेर्नुहोस्

विश्वभर संक्रमितको संख्या साढे ६ लाख नाघ्दा, मृतक ३० हजार बढी

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ । कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार... थप हेर्नुहोस्

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० हजार नाघेको छ। बितेको २४ घण्टामा संक्रमणका कारण त्यहाँ थप ८८९ जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन्। योसँगै संक्रमणबाट ज्यान गुमाउनेक... थप हेर्नुहोस्

नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिए

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं . नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त... थप हेर्नुहोस्

आर्थिक प्याकेज घोषणा गर्न काँग्रसको माग

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण प्रभावित हुने क्षेत्रका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । सभापति देउवाले आज प्रेस विज्ञप्ती जारी गर्दै न्यून आय भएका कर्मचारी, ... थप हेर्नुहोस्

उद्धार गरि ३०७ पर्यटकलाई स्वदेश फर्काइयो

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । देशका विभिन्न स्थानबाट उद्धार गरी काठमाडौं ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मन दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमान मार्फत बिहीबार उनीहरुको देशमा पठाइएको गृहमन्त्रालयले जनाएको छ । यस्तै, कामदारको... थप हेर्नुहोस्

जोखिम नियन्त्रणमा सशस्त्र प्रहरी

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि सीमाक्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीले उच्च निगरानीमा राखेको छ । भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकाला... थप हेर्नुहोस्

कोरोना संक्रमित युवतीसँगै आएका दम्पतीमा देखिएन कोरोना

२०७६ चैत्र १५

ताजा नेपाल

स्याङ्जा । कोरोना सङ्क्रमित युवतीसँगै आएका फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ । युवतीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका ल... थप हेर्नुहोस्

इटालीको मृत्युदर अहिलेसम्मकै उच्च एकै दिन ९ सय १९ को ज्यान गयो

२०७६ चैत्र १५

ताजा नेपाल

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको महामारी फैलिए यताक... थप हेर्नुहोस्

विश्वभर कोरोनाका कारण २७ हजार ३ सयले ज्यान गुमाए

२०७६ चैत्र १५

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् । कोरोनाको सं... थप हेर्नुहोस्