Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राप्रपाको केन्द्रीय समिति बैठक माघ १७ देखि

२०७६ माघ ३

ताजा नेपाल

काठमाडौँ । राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुन... थप हेर्नुहोस्

सभामुखकोबारे आज निर्णायक छलफल

२०७६ माघ ३

ताजा नेपाल

काठमाडौं । सभामुखको उम्मेदवार छान्न नसकेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार झण्डै तीन घन्टा वार्ता भएको छ । बालुवाटारमा भएको वार्ता सकारात्मक भएको नेताहर... थप हेर्नुहोस्

किन मिल्दैनन् प्रचण्ड र माधव ?

२०७६ माघ २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको टिमले पार्टी सत्ता र राज्य सत्ता प्रत्येक स्थानमा पार्टीका नेताको भाउ नराख्दा पनि ओलीबाट पेलिएका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल किन एक हुँदैनन् ? वामदे... थप हेर्नुहोस्

एनएमबि बैंक सम्हाल्दै गोल्यान

२०७६ माघ २

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वाचित भएका छन् । यहि पुस २४ गते बसेको बैंकको २४औँ वार्षिक साधारण सभाले गोल्यानलाई अध्यक्षमा निर्वाचित गरेको हो । गोल्यानलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जि... थप हेर्नुहोस्

आज कतै बर्षा कतै हिमपात

२०७६ माघ २

ताजा नेपाल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। बिहीबार बिहान नेपालको पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशको मध्य ... थप हेर्नुहोस्

नेकपाभित्रको घातक शक्तिसंघर्ष

२०७६ माघ २

ताजा नेपाल

काठमाडौं। पार्टी एउटै भए पनि पूर्वएमाले र पूर्वमाओवादीमध्ये कुन पक्षका नेतालाई सभामुख बनाउने भन्ने किचलोले नेकपा प्रस्ट रूपमा दुइ खेमामा विभाजित भएको छ । प्रधानमन्त्री ओली जसरी पनि आफूले रोजेको व्यक्तिलाई सभामुख बनाउन चा... थप हेर्नुहोस्

अब सभामुख हामी चलाउँछौं : देउवा

२०७६ माघ २

ताजा नेपाल

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् । उनले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए ... थप हेर्नुहोस्

करणी गरेको अभियोगमा गोपाल पक्राउ

२०७६ माघ २

ताजा नेपाल

कैलाली । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका(१ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस... थप हेर्नुहोस्

पेस्तोल सहित दुई जना पक्राउ

२०७६ माघ २

ताजा नेपाल

धनुषा । जनकनन्दनी गाउँपालिका(५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ माघ २

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट धादिङ सेराङ गाउँपालिका(१ बस्ने २१ वर्षीय देवराज लामालाई अवैध लागूऔषध गाँजा २ सय ५३ ग्राम र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्... थप हेर्नुहोस्