Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रोमान्टिक पूजा

२०७६ पुष २१

ताजा नेपाल

नायिका पूजा शर्मा र नायक पल शाहको जोडी फागुण २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रतिक्षामा छ । यो चलचित्रको पहिलो सिरिज हिट भएकाले पनि पल र पूजालाई दोश्रो सिरिज कस्तो होला भन्ने डर र उत्साह दुबै... थप हेर्नुहोस्

आज प्रदेश ३ को नाम र राजधानीबारे छलफल

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आज बस्दैछ । गत भदौ २४ गतेबाट स्थगित भएको बैठक सोमबार दिउँसो बस्न लागेको हो । प्रदेश ३ को प्रदेशसभा सचिवालयले बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यस... थप हेर्नुहोस्

असन्तुष्ट जिल्ला सभापतिहरुको भेला

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिनका लागि पार्टीको असन्तुष्ट पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला आज हुँदैछ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका जिल्लासभापतिहरुको ... थप हेर्नुहोस्

गृहको बेवास्ता संकटमा सशस्त्र

२०७६ पुष २०

ताजा नेपाल

काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको औद्योगिक सुरक्षा र भीभीआईपीको सेवक बनेको सशस्त्र प्रहरी बल अहिले अन्योलको भूमरिमा छ । छोटो अवधिमा छ जना डिआईजीले अवकाश पाइसकेका छन् । खाली ठाउँमा एसएसपीहरुको बढुवा कहिले हुने हो ? त... थप हेर्नुहोस्

नेकपाको सचिवालय बैठक जारी

२०७६ पुष २०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तथा सभामुखको उम्मेदवार चयनका विषयमा छलफल हुने सचिवालयल... थप हेर्नुहोस्

सरकारलाई घचघच्याउनु पर्छ ः कांग्रेस प्रवक्ता शर्मा

२०७६ पुष २०

ताजा नेपाल

चितवन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका कमजोरीको खबरदारी गर्नुपर्ने बताएका छन् । स्थिर सरकार बनेको भएपनि उसलाई जनताले घचघच्याउनु पर्ने उनको भनाइ थियो । नेता शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै क... थप हेर्नुहोस्

महिलाहरुलाई भारततर्फ लादै गरेको अवस्थामा २ जना पक्राउ

२०७६ पुष २०

ताजा नेपाल

सर्लाही । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारततर्फ लादै गरेको अवस्थामा मलंगवा नगरपालिका(८ बाट २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई गाउँपालिका(४ बस्ने १९ वर्षीय जय बहादुर खत्री ... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ पुष २०

ताजा नेपाल

स्याङजा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चापाकोट नगरपालिका(७ बस्ने १९ वर्षीय मिलन गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईल... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २०

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजी सहित राक्सिराङ गाउँपालिका(५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुप... थप हेर्नुहोस्

महंगीसँग सरकार पछारियो

२०७६ पुष १९

ताजा नेपाल

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन् । नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिबार यहाँ आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्य... थप हेर्नुहोस्