Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लकडाउनको समय लम्ब्याउने पक्षमा प्रधानमन्त्री

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस विरुद्ध सरकारले देशभर लकक... थप हेर्नुहोस्

सार्क राष्ट्रमा लियो कोरोनाले ३ सय ६४ को ज्यान

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् । सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भए... थप हेर्नुहोस्

प्रतिबन्ध खुकुलो नपार्न डब्लूएचओको चेतावनी

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशहरुले धमाधम प्रतिबन्धहरु हटाउने तथा खुकुलो बनाइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएओ) ले उक्त निर्णयहरु घातक हुन सक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारी पूर्णरुपमा... थप हेर्नुहोस्

अवैध मल बरामद

२०७६ चैत्र २९

ताजा नेपाल

बारा । प्रसौनी गाउँपालिका ५ प्रस्टोकाबाट अवैध रुपमा बिक्रीको लागि लुकाई छिपाई राखेको ५० केजीका २९ बोरा युरिया र १० बोरा डि।ए।पी। मल बिहीबार प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने शम्भु साह र रमेश साहले प्रसौनी गाउँपाल... थप हेर्नुहोस्

परेली आर्युवेद हाउस सिलबन्दी

२०७६ चैत्र २९

ताजा नेपाल

भक्तपुर । अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिजबस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्यहरु गरी अनाधिकृतरुपमा सामानहरु बिक्री बितरण गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका(३ बालकोट स्थित ‘परेली आर्यु... थप हेर्नुहोस्

लागूऔषध सहित दुई युवा पक्राउ

२०७६ चैत्र २९

ताजा नेपाल

सिरहा । सिरहा नगरपालिका(२ हनुमान चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट ९० पिस, स्पास्मोप्रोक्सिन ट्याबलेट ७२ पिस र १ सय एमएलको रेफलिन ६९ बोतल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेह... थप हेर्नुहोस्

कालोबजारीको अभियोगमा पक्राउ

२०७६ चैत्र २९

ताजा नेपाल

पर्वत । बजार मूल्य भन्दा बढी मूल्य लिएर एलपि ग्याँसको कालोबजारी गरेको अभियोगमा जलजला गाउँपालिका ३ स्थित दिप्सन मेटल स्टोर्सका संचालक ४० वर्षीय मिन प्रसाद रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । विश्वब्यापी रुपमा फैलि... थप हेर्नुहोस्

डिउटीको प्रहरीलाई हातपात

२०७६ चैत्र २९

ताजा नेपाल

रौतहट । परोहा नगरपालिका ३ तेजपाकडस्थित डिउटीमा खटिएको प्रहरीलाई गाली गलौज तथा हातपात गरेको अभियोगमा परोहा नगरपालिका ३ बस्ने २६ वर्षीय कलाम अन्सारी समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मस्... थप हेर्नुहोस्

गोरु काटेको अभियोगमा २ जना पक्राउ

२०७६ चैत्र २९

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका-३३ छप्ल्याङस्थित चालिसेबाट गोरु काटेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-३२ लामेआहाल बस्ने २७ वर्षीय अनिस भुजेल र सोही महानगरपालिका-३... थप हेर्नुहोस्

सिलवालमाथि करणी अभियोग

२०७६ चैत्र २९

ताजा नेपाल

झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका(१ हिमाली चोक बस्ने पारश सिवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पारशले ती बालिकालाई खेल्ने क्रममा डर धम्की दिई चैत ११ गते जबरजस्ती करणी गरेको ... थप हेर्नुहोस्