Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विभिन्न हातहतियार सहित एक जना पक्राउ

२०७६ चैत्र ७

ताजा नेपाल

नवलपरासी । हुप्सेकोट गाउँपालिका(२ चपाहाबाट धारापानी बस्ने ६३ वर्षीय तारा बहादुर विकलाई घरमा लुकाई छिपाई राखेको विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबा... थप हेर्नुहोस्

स्थगित भएको एसईईको प्रश्नपत्र प्रहरीको सुरक्षामा

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं­ । आजबाट शुरु हुने भनिएको एसईईको परीक्षा हिजो साँझ सरकारले स्थितग गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा विद्यार्थी र अभिभावकले चासो दिएका छन् । कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फेलिरहेको र नेपाल पनि ... थप हेर्नुहोस्

कोरोनाले इटालीमा एकै दिन ४ सय ७५ को मृत्यु

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ । योसँगै इटा... थप हेर्नुहोस्

कोरोनाको सन्त्रासले एसईई परीक्षा स्थगित

२०७६ चैत्र ६

ताजा नेपाल

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबारदेखि हुने परीक्षा स्थगित गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तर... थप हेर्नुहोस्

नेकपामा ओली गुटलाई सातखत माफी

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । पञ्चायतकालमा राजा, राजपरिवार र भाइभारदार, दलाल अञ्चलाधीश पञ्चहरूले जस्तो अपराध गरून्, कानुनले छुँदैनथ्यो । काँग्रेसकालमा गिरिजा कोइराला, उनकी छोरी, कोइराला परिवार र कोइराला परिवारका दलालहरूलाई कानुन लागेन । शे... थप हेर्नुहोस्

युरोपेली मुलकमा कोरोनाका कारण ३४ सय भन्दा बढीको ज्यान गयो

२०७६ चैत्र ५

ताजा नेपाल

काठमाडौं । युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३४ सय ४० पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ७ हजार ९८७ जनाको मृत्यु हुँदा युरोपका २४ मुलुकमा मात्रै ३४ सय ४० जनाको मृत्यु भएको हो । इटालीमा कोरो... थप हेर्नुहोस्

ट्रम्पले भने कोरोना चाइनिज भाइरस

२०७६ चैत्र ४

ताजा नेपाल

एजेरन्सी । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखे( चिनियाँ भाइरसबाट धेरै प्रभावित हवाइ उड्ययनलगायत उद्योगलाई अमेरिकाले बलियो सहयोग गर्नेछ। हामी पहिलाभन्दा झन् बलियो हुनेछौं। उनको यो ट्वीटबाट अमेरिकी नाग... थप हेर्नुहोस्

टिपर आतंकले काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु

२०७६ चैत्र ४

ताजा नेपाल

काभ्रे । काभ्रेमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको विषयलाई लिएर आगजनी र तोडफोडका घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार ... थप हेर्नुहोस्

ग्यासको अभाव नभएको घोषणा

२०७६ चैत्र ४

ताजा नेपाल

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघ तथा ग्यास बिक्रेता महासंघले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थाम... थप हेर्नुहोस्

इटालीमा थप ३४९ को मृत्यु

२०७६ चैत्र ४

ताजा नेपाल

एजेन्सी । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ । थप ३२ सय ३३ जनामा संक्रमण... थप हेर्नुहोस्