Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जुवा खालबाट समातिए यतिधेरै

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय र... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । बझाङ, बित्थडचिर गाउँपालिका-३ स्याडीबाट कैलाली गोदावरी नगरपालिका(१० खमौडा बस्ने ३८ वर्षीय लाल बहादुर बुढालाई करिब ५ सय ग्राम लागूऔषध चरेश सहित इतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी स्याडीबाट खटिएको प... थप हेर्नुहोस्

नक्कली नोट बनाउने मेशिनसहित ३ जना पक्राउ

२०७६ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । नक्कली नोट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न समानहरू सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका(६ नयाँबस्ती ब... थप हेर्नुहोस्

आलमलाई थप पाँच दिन हिरासतमा

२०७६ कार्तिक ४

ताजा नेपाल

रौतहट । हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थप गरेको छ । आइतवार जिल्ला अदालत रौतहटले आलममाथिको थप अनुसन्धानका लागि प्रहरीलाई थप पाँच दिनको म्याद दिएको हो । न्यायाधीश च... थप हेर्नुहोस्

खुकुरी प्रहार गर्ने पक्राउ

२०७६ कार्तिक ४

ताजा नेपाल

खोटाङ । आफ्नै ४० वर्षीय छोरा गणेश राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका-२ डुम्रिबोट बस्ने ६२ वर्षीय जमान सिंह राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सामान्य बादविवादको क्रममा जमान ... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक ४

ताजा नेपाल

काठमाडौ । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी काठमाडौं सोह्रखुट्टे बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका(३ शिखर आम्बोटे घर भएका २७ वर्षीय कुमार सिंह लामालाई काठमाडौं महानगरपालिका(२८ कमलादीबाट शुक्रबार बिहान प्रहरी... थप हेर्नुहोस्

नक्कली सुन देखाई ठगी

२०७६ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरु सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका(२ घर भएका ४१ वर्षीय मंग... थप हेर्नुहोस्

पर्यटनवर्षमा लुम्बिनी विमानस्थल नबन्ने

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओली वास्तविकता जसले बताउँछ उसैलाई सत्रु ठान्छन् । उनी आफू जे बोल्छन् त्यो गर्दैनन् । भ्रष्टाचारमा पदक दिने चरित्रका मन्त्रीहरु प्रधानमन्त्रीका अति निकट छन् । ओलीलाई फसाउने सल्लाहकार विष्णु र... थप हेर्नुहोस्

कानुन सबैलाई बराबर : सरकारका प्रवक्ता

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन श... थप हेर्नुहोस्

समृद्धि यात्रामा सहयोग गर्न एनआरएनएलाई आग्रह

२०७६ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख माधव कुमार नेपालले समृद्धिको यात्रामा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित टोलीलाई आग्रह गरेका छन् । एनआरएनएको नव निर्वाचित नेतृत्वको स... थप हेर्नुहोस्