Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चोरीका गाडीहरु सहित पक्राउ

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं . चोरी गरिएका बा.२१ च ८७१४ र बा=१८ च ३१३८ नम्बरको स्कर्पियो तथा बा.११ च ९७९४ नम्बरको प्राईभेट फर्च्युनर कार सहित काठमाडौं सोह्रखुट्टे नयाँबजारस्थित आदित्य ट्रान्सपोर्टका संचालक काठमाडौं तार्केश्वर नगरपालिका गोलढ... थप हेर्नुहोस्

एक किलो सुनसहित समातिए अभय

२०७६ कार्तिक २९

ताजा नेपाल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(१ झोलुङ्गे पुलबाट सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी १ केजी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ् गाउँपालिका(४ बिरकुट बस्‍... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । धनुषा, लक्ष्मिनिया गाउँपालिका(१ सोहनी बस्ने २० वर्षीय बिपिन यादवलाई नियन्त्रित लागूऔषध नाईट्राभेट १२ ट्याबलेट, स्पासमो प्रिभोन ३ ट्याबलेट, नाईट्रोसन ७ ट्याबलेट र करिब ५० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार र... थप हेर्नुहोस्

कर्मचारीको अनिवार्य अवकाशको उमेर बढाउने सहमति

२०७६ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो । अनिवार्य अवकाशको उमेर हद दुई वर्ष बढाउँदै ६० वर्ष पुर्याइएको हो । बिहीबार सिंहदरवारमा बसे... थप हेर्नुहोस्

केपीले माधवलाई फकाए

२०७६ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । आफ्नो स्वास्थ्य उपचार गर्न जाने अघिल्लो दिन बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपालले दिएको स्वास्थ्य शुभलाभको कामना अस्वीकार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ८२ दिनपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुव... थप हेर्नुहोस्

नातावादी जुइनोले ओली र प्रचण्ड जेलिने

२०७६ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । आफ्नै निर्वाचन क्षेत्रलाई बढी महत्व दिने नेतृत्वले राजनीतिक नियुक्ति गर्दा पनि देशलाई भन्दा चुनाव क्षेत्र र टाढा भनेको गृहजिल्लालाई हेर्छ भन्ने प्रमाण प्रधानमन्त्री केपी ओली हुन् । काँग्रेसका स्व. गिरिजा कोइरा... थप हेर्नुहोस्

सीमाको अध्ययन गर्दै नेपाली सेना

२०७६ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपाल–भारतबीच सीमा विवादको विषय चासो र चर्चाको विषय बनिरहँदा नेपाली सेनाले सीमाको अध्ययन शुरु गरेको छ । नेपाली सेनाले करिब ३ महिना अगाडिदेखि नै सीमाको अध्ययन शुरु गरेको हो । रक्षामन्त्रीस्तरीय निर्... थप हेर्नुहोस्

करणी गरेको अभियोगमा पक्राउ

२०७६ कार्तिक २८

ताजा नेपाल

उदयपुर । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका(२ गगटे बस्ने ३१ वर्षीय रामजी विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका(१ काभ्रेस्थित सामुदायिक बनमा कात्तिक १... थप हेर्नुहोस्

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७६ कार्तिक २८

ताजा नेपाल

मोरङ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका(१५ रानीस्थित हिमालय गेष्टहाउसमा काम गर्ने भारत बिहार घर भएका ४५ वर्षीय मो. रियाजलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । रियाजले उक्त होटलका संचालकसँगको... थप हेर्नुहोस्

जागिर खोज्दै हुनुहुन्छ ? लोकसेवा आयोगले माग्यो धेरै कर्मचारी

२०७६ कार्तिक २७

ताजा नेपाल

काठमाडौँ । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राजपत्रांकित तृतीय श्रेणी )प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–... थप हेर्नुहोस्