Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भारतीयलाई भारतमै नागरिका बन्द

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । भारतका नागरिकलाई नेपाली नागरिकता दिलाउन पाए बहादुर भइने नेपाली नेताहरूले छिमेकी भारतको आसाममा मेघालय, त्रिपुरा पश्चिम बंगाल र दिल्ली राज्यमा नागरिकता विधेयकले उत्पन्न गरेको हिंसा र आक्रोशबाट के शिक्षा लेलान् ?... थप हेर्नुहोस्

नारायण चौधरी फेरि अख्तियारको फन्दामा

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई घुससहित पक्राउ गरेको छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अपरान्ह त्रिपु... थप हेर्नुहोस्

चीनले दियो नेपाल प्रहरीलाई मोटरसाइकल

२०७६ पुष २

ताजा नेपाल

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ । दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकल हस्तान्तरण गरेको हो । महान... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले बुधाबार देखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य... थप हेर्नुहोस्

नेकपाले तोक्यो इञ्चार्ज र सहइञ्चार्ज

२०७६ पुष २

ताजा नेपाल

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । नेकपाको इलाम नगरपाल... थप हेर्नुहोस्

भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएक... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित भारत बिहार बेतिया बस्ने ३८ वर्षीय रफिम आलमलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्... थप हेर्नुहोस्

अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरिएको

२०७६ पुष २

ताजा नेपाल

सर्लाही । हरिवन नगरपालिका-१ बेलडाँडास्थित २ बिघा १० कठ्ठा जग्गामा अवैध रुपमा लगाएको गाँजा खेती करिब १० हजार बोट मंगलबार प्रहरीले नष्ट गरेको छ । उक्त स्थानमा अवैध रुपमा लगाएको उक्त गाँजा खेती जिल्ला प्रहरी कार्यालय सर्लाह... थप हेर्नुहोस्

आरबिबिको साधारण सभा सम्पन्न

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैङ्किङ लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका प्रमुख कार्यका... थप हेर्नुहोस्

प्रभु बैङ्कको जावलाखेल युवा क्लबसँग सम्झौता

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । प्रभु बैङ्क र ललितपुर जिल्लाको जावलाखेल युवा क्लबबीच प्रभु बैङ्क जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटल भिभवान्तामा सम्पन्न उक्त सम्झौता... थप हेर्नुहोस्