Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कतारमा नेपालीमाथि हमला

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको ज्यान गएको छ । मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ... थप हेर्नुहोस्

नेकपा सचिवालय बैठक आज

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कुर्सीको भागवण्डा र गुटको सन्तुलन मिलाउन नसक्दा अड्किएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेकपामा स्कूल विभागमा टुङ्गो लगाउन नसक्दा बैठक पटकपटक सारिँ... थप हेर्नुहोस्

रहेनन् साहित्यकार दीक्षित

२०७६ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । साहित्यकार मदनमणी दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचा... थप हेर्नुहोस्

करिब ४५ किलो गाँजा बरामद

२०७६ श्रावण २९

ताजा नेपाल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(१९ बिच टोलबाट ३ वटा प्लाष्टिकको बोरामा प्याक गरी राखेको करिब ४५ किलो अवैध लागूऔषध गाँजा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । बेवारिसे अवस्थामा शंकास्पद वस्तु रहेको भन्ने खबर प्राप्त हु... थप हेर्नुहोस्

करणी अभियोगमा पक्राउ

२०७६ श्रावण २९

ताजा नेपाल

झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका(२ मा ज्याला मजदुरी काम गर्ने धनकुटा पात्लेखोला घर भएका २३ वर्षीय सन्तोष तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती... थप हेर्नुहोस्

दुई दर्जनबढी जुवाडे खालबाटै पक्राउ

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३२ झ्यौरीचोकस्थित रामराज पौडेलको गोठमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २७ वर्षीय विकाश थापा लगायत ११ जनालाई नगद ३२ हजार ८ सय ६५ रुपैयाँ र ३ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्र... थप हेर्नुहोस्

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने कपिलवस्तु बैरा नगरपालिका–८ घर भएका २८ वर्षीय छेन गिरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ... थप हेर्नुहोस्

फरार चोर फेरि चिरिप्पै

२०७६ श्रावण २८

ताजा नेपाल

काठमाडौं । हिरासत कक्षबाट फरार भएका चोरी मुद्धाका प्रतिवादी काठमाडौं टोखा बस्ने मकवानपुर थाहा नगरपालिका सिस्नेरी(६ घर भएका २१ वर्षीय सुकुलाल वाईवालाई सोमबार बिहान प्रहरीले पुन पक्राउ गरेको छ । साउन २५ गते बिहान महानगरीय... थप हेर्नुहोस्

बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुग्यो

२०७६ श्रावण २७

ताजा नेपाल

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको न्यूसृष्टि डिलक्स बस साउन २४ गते बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १०... थप हेर्नुहोस्

मिस टुरिजम–२०१९ को उपाधी आरजुलाई

२०७६ श्रावण २६

ताजा नेपाल

काठमाडौं । प्वाईन्ट मिडियाद्वारा आयोजित मिस टुरिजम २०१९ को उपाधी आरजु पोखरेलले जितेकी छन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर... थप हेर्नुहोस्