Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ढुवानी लागत देखाउँदै ग्यासको मूल्य १ सय ५ रुपैयाँ बढ्यो

२०८३ भाद्र १९

ताजा नेपाल

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा बढाइएको छ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ढुवानी लागत बढेको भन्दै ग्यास उद्योगीले मूल्य वृद्धि गरेका हुन् । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा... थप हेर्नुहोस्

भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा

२०८३ भाद्र १८

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउँदै सार्वजनिक बिदा दिने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद्... थप हेर्नुहोस्

विपद्मा पनि देखियो पूर्वाग्रह

२०८३ भाद्र १८

ताजा नेपाल

काठमाडौं । समस्या जहाँ बढी छ त्यहाँ राज्यको टोली पुग्छ भनेर सरकार ढुक्क नभए हुन्छ । नुवाकोट, रसुवाको सीमा वेत्रावती बजार छैन । ९० प्रतिशत जनता लेदोमा पुरिएको खवर आएकै हो । सरकारको टोली हेलिप्याडमा रसुवा पुग्छ, नुवाकोट घु... थप हेर्नुहोस्

आफ्ना बनेका नयाँ जोगी खोज्दै रास्वपा

२०८३ भाद्र १८

ताजा नेपाल

काठमाडौं । देशको कुटनीति बिग्रेको छ । परराष्ट्रमन्त्री शिशिर खनाल छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई कुटनीतिक क्षेत्र बिग्रेको चिन्ता छैन । अमेरिका, भारत, चीन, जापान, बेलायत जस्ता नेपालका सहयोगी र विकास साभेदार मुलुकमा... थप हेर्नुहोस्

प्रहरीका आईजीपीलाई खेद्ने योजना तुहियो

२०८३ भाद्र १७

ताजा नेपाल

काठमाडौं । गत वर्ष भाद्र २४ को विध्वंशका साक्षत अनुहारहरूले प्रहरी आईजीपी दानबहादुर कार्की, सशस्त्रका आईजीपी नारायणदत्त पौडेललाई हटाउने भित्री योजना बनाए पनि अहिलेलाई त्यो योजना तुहिएको छ । यो गिरोहले प्रहरी आईजीपीको घरब... थप हेर्नुहोस्

सरकार फेसबुकको हल्लामा लाग्योः कांग्रेस

२०८३ भाद्र १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को समयमा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गर्ने गलत कामको समेत समर्थन गर्नु नभएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले सरकारले ... थप हेर्नुहोस्

भोटेकोशीका थुनिएका सुरुङमा तत्काल उद्धार सम्भव छैन : प्रधानमन्त्री शाह

२०८३ भाद्र १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण लेदोले पुरिएर थुनिएका जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार कार्य अघि बढाउन सम्भव नरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहर... थप हेर्नुहोस्

खोज तथा उद्धारका लागि ११ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आइपुग्यो

२०८३ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारमा सहयोग गर्न दक्षिण कोरियाको ११ सदस्यीय विपद् राहत टोली बुधबार बिहान नेपाल आइपुगेको छ। खोज तथा उद्धारमा विशेषज्ञता हासिल गरेको कोरियन डिजास्टर रिल... थप हेर्नुहोस्

भोटेकोशी बाढीको प्रारम्भिक क्षति ७ खर्ब

२०८३ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट करिब ७ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक आकलन सरकारले गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले गरेको ‘र... थप हेर्नुहोस्

महाधिवेशनको तयारी एजेन्डामा कांग्रेसको संस्थापन इतर समूहको बैठक

२०८३ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ। १५औँ केन्द्रीय महाधिवेशनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न इतर समूहले बैठक बोलाएको हो। बैठक दिउँसो १ बजे चुनदेवीस्थित इतर समूहको सम्पर्क कार... थप हेर्नुहोस्