Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्ला अदालतको आदेशमा ओड धरौटीमा बिहीबार साँझ ... थप हेर्नुहोस्

रविसँग निर्णायक छलफलमा प्रचण्ड

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । काँग्रेसको अडानले सत्ता गठबन्धन नै धरापमा पर्ने स्थिति आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप छलफल अघि बढाएका छन्। अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री ... थप हेर्नुहोस्

गोविन्द केसीको २२औँ अनसन आफैं भंग

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । डा गोविन्द केसीले अनसन भंग गरेका छन् । विभिन्न माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि एकतर्फी रूपमा अनसन भंग गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ ‍औं अनसन तोड... थप हेर्नुहोस्

हामो्र पार्टी विभाजन भनेका सपना मात्र हो ः माधव नेपाल

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विभाजन गर्न सहज नभएको बताएका छन् । केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले कुभलो नचिताउन आह्वान पनि गरे । हा... थप हेर्नुहोस्

ओलीको धम्किको जवाफ दिदै, शेखर

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनै पनि राजनीतिक दलले नेपाली क... थप हेर्नुहोस्

सुनको भाउमा फेरि नयाँ रेकर्ड

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ। हिजो एक लाख ३८ हजार ४ स... थप हेर्नुहोस्

तित्राको मुखै बैरी

२०८१ जेष्ठ ३

ताजा नेपाल

आखिर दलगत चरित्र सबैको देखियो । सहकारी ठग उपप्रम तथा गृहमन्त्री रवि लामिछानेको सम्पत्ति सार्वजनिक गर्न पौरखी आग्रह र जसपाको विभाजन एकै दिन भयो । यो मुलुक यस्तै पौरखी र योजनाकारको चंगुलमा पर्छ र पनि देश चलेको छ । प्रधानमन... थप हेर्नुहोस्

संसदमा कांग्रेसको अधिनायकवाद

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसदमा अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कसैलाई आरोप लगाउने तर आरो... थप हेर्नुहोस्

एमाले सोझिएपछि आज सुदूरपश्चिममा विश्वासको मत

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिदैहुनुहन्छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको... थप हेर्नुहोस्

स्तरीय चलचित्रको विश्व बजारमा माग बढ्ने छ 

२०८१ जेष्ठ २

ताजा नेपाल

नवराज श्रेष्ठ, अध्यक्ष नेपाल फिल्म सोसाईटी युएसए नेपाली चलचित्र उद्योगको विकास र प्रवद्र्धनमा प्रवाशमा रहेर पनि अहोरात्र खटिदै आइरहनु भएको व्यक्ति हुन् नवराज श्रेष्ठ । त्यसो त समग्र कला मनोरञ्जन क्षेत्रको श्रीबृद्... थप हेर्नुहोस्