Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अनेरास्ववियुका ताप्लेजुङ सह-संयोजकमाथि खुकुरी प्रहार

२०८० मंसिर ११

ताजा नेपाल

ताप्लेजुङ । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ । सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार ब... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी स्वस्तिक बँगैचा’ मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर ... थप हेर्नुहोस्

नेशनल लाईफले बाल अस्पताल बनाउन ७५ लाख दिने

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाडांै इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच आज एक सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजन... थप हेर्नुहोस्

प्रभु बैंकको ४ लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्यो

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीले ४ लाख ९७ हजार ३६९ कित्ता सेयर बिक्री गरेका छन् । सोमबार प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसाका दरले ५ करोड २६ लाख ७१ हजार ३७७ रुपैयाँको सेयर बिक्री भएको छ । यो सेयर एकै जनाले खरिद ... थप हेर्नुहोस्

सेयर बजारमा ११.२७ अंकको गिरावट, कारोवार रकम पनि घट्यो

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा आएको उछाल एक दिन पनि टिकेन । आइतबार बजारमा हरियाली छाएको थियो । आइतबारको उछाल टिक्न नसक्दा सोमबार बजार ११.२७ अंकले घटेको छ । यो दिन कारोबार रकम पनि घटेको छ । सोमबार बजारमा दोहोरो ... थप हेर्नुहोस्

सचिव र डिजी फेर्न चलखेल

२०८० मंसिर ११

ताजा नेपाल

काठमाण्डौ । काम सम्पन्न भएका सडक आयोजनाको समयमा भुत्तानी नहुँदा विरोधको सामना भौतिक पूर्वाधार मन्त्री, सचिव र सडकका डिजीले गर्नु पर्ने तर अर्थ मन्त्रालयले बजेट निकासा नदिने समस्यावाट भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला... थप हेर्नुहोस्

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया जाँदै

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाने भएका छन्। वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत अध्यक्ष... थप हेर्नुहोस्

सकिएको हो त दुर्गा प्रसाईको आन्दोलन

२०८० मंसिर ११

ताजा नेपाल

काठमाडौं । कहाँ छन् ? खोइ राजा आए त ? यी र यस्ता प्रश्नहरूले यतिबेला सामाजिक सञ्जाल छ्यापछ्यापी छ। खासमा यो मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरू गरेको आन्दोलनलाई लक्षित गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट गरिएको व्यङ्... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्री बस्नेतको राजिनामा माग्दै डा. केसी

२०८० मंसिर १०

ताजा नेपाल

१० मंसिर, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई ... थप हेर्नुहोस्

पोखरा पुगे ७ वटा मुर्रा राँगा

२०८० मंसिर १०

ताजा नेपाल

पोखरा । भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्‍याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।... थप हेर्नुहोस्