Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

परराष्ट्रमन्त्री राणा भोलि स्वदेश फर्किने

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणा देउवा नयाँ दिल्लीबाट सोमबार स्वदेश फर्किने भएकी छन् । अपोलो अस्पतालमा नियमित स्वास्थ्य जाँच गरेकाले आइतबारसम्म रिपोर्टका लागि प्रतीक्षा गर्नुपर्ने हुँदा सोमबार मात्र फर्किने तयारी रह... थप हेर्नुहोस्

रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिँदै

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्क... थप हेर्नुहोस्

तस्करहरुसँगको लडाइँ जारी राख्ने प्रसाइको घोषणा

२०८१ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाइएको अपुष्ठ सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासत मुक्त भएका छन्। सर्वोच्च अदालतले शुक्रबार रिहा गर्न आदेश दिएपछि उ... थप हेर्नुहोस्

सिंह र बोहरा एआईजीमा बढुवा

२०८१ पुष ६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने... थप हेर्नुहोस्

बाजुरामा एका बिहानै भूकम्पको धक्का

२०८१ पुष ६

ताजा नेपाल

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार शनिबार बिहान ४ बजे... थप हेर्नुहोस्

एसीसी महिला यू–१९ एसिया कपको फाइनलमा पुग्यो बंगलादेश, सस्तैमा समेटियो नेपाल

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । नेपाललाई हराउँदै बंगलादेश एसीसी महिला यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । आज भएको सुपर फोरको खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले पाखा लगाएको हो । वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले ५५ रनको लक्ष्य पेश ... थप हेर्नुहोस्

‘बसन्त’को छायांकन प्याकअप

२०८१ पुष ५

ताजा नेपाल

प्रकाश सपुतको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘बसन्त’को छायांकन सकिएको छ । यो फिल्मको छायांकन ३८ दिनमा सकिएको निर्माणपक्षले बताएको छ । बुधवार काठमाडौंमा फिल्मको अन्तिम दृश्यको छायांकन गरियो । यो फिल्मको प्रदर्शन मिति च... थप हेर्नुहोस्

सर्वोच्चलाई बिझाएको ‘जनयुद्ध’

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ। संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार प्रमाणीकरण भएको हो। संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयो... थप हेर्नुहोस्

आज रविविरुद्ध मुद्दा दर्ता गर्ने अन्तिम दिन

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। अहिले आफूहरू यसैको अन्तिम तयारी गरिरहे... थप हेर्नुहोस्

पन्ध्र वर्षमा १४ हजार बढीले विदेशमै जीवन त्यागे

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं। पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा... थप हेर्नुहोस्