Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

युद्धविरामपछि भारत र पाकिस्तानबीच फेरि यस्तो टकराब

२०८२ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । पाकिस्तानले मंगलबार राति अबेर इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई पर्सोना नन ग्राटा अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेर भारतविरुद्ध बदला लिएको छ। यसअघि मंगलबार नै भारतले नयाँ दिल्लीस्थित पाकिस्तान... थप हेर्नुहोस्

मखनटोलमा आगलागी, एक महिलाको मृत्यु

२०८२ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर भएको आगलागी नियन्त्रणमा आएको छ। जनसेवाका डिएसपी कृष्ण चन्दका अनुसार ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो। आगलागीमा भएको क्षतिको विवरण सं... थप हेर्नुहोस्

मिटरब्याज पीडितले कारागारमा रविलाई भेटे

२०८२ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । मिटरब्याज पीडित किसान मजदुरहरुले रास्वपा सभापति रवि लामिछानेसँग कारागारमा भेटेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जि... थप हेर्नुहोस्

मोदीले भने, युद्ध अन्त्य भएको छैन

२०८२ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतङ्ककारी अड्डाको आक्रमण स्थगन भएपनि अन्त्य नभएको जिकिर गरेका छन् । सोमबार देशको नाममा सम्बोधन गर्दै मोदीले अबको पाकिस्तानी कदम हेरेर आगामी कार्यक्रम तय... थप हेर्नुहोस्

बाढीले डाइभर्सन बगायो, बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । अविरल वर्षापछि काभ्रेको माप्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध छ। गए रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको ... थप हेर्नुहोस्

आज २५६९औँ बुद्ध जयन्ती

२०८२ बैशाख २९

ताजा नेपाल

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्... थप हेर्नुहोस्

डेढ महिनाभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश

२०८२ बैशाख २९

ताजा नेपाल

काठमाडौं । राजनीतिक दलका नेता तथा कार्यकर्ताले सहकारीका नाममा जनताको रगत पसिना बेपत्ता बनाइरहेका बेला सर्वोच्च अदालतले डेढ महिनाभित्रमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न परमादेश दिएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र... थप हेर्नुहोस्

विश्वको पक्षमा कसरी मोडिए देउवा ?

२०८२ बैशाख २९

ताजा नेपाल

काठमाडौं । ठू्रला नियुक्तमा ठूलै चलखेल भएका कारण नेपाल राष्ट्र बैंकले गभर्नर पाउन सकेको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हत्तपत्त शनिबार कार्यक्रम राख्दैनन्। सकभर भेटघाट पनि गर्दैनन्। जरुरी नपरी रातिको समयम... थप हेर्नुहोस्

अमेरिकाले गर्यो चीनसँग व्यापार सम्झौता

२०८२ बैशाख २९

ताजा नेपाल

एजेन्सी । अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ( अमेरिका र चीनले व्यापार सम्... थप हेर्नुहोस्

शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी

२०८२ बैशाख २८

ताजा नेपाल

काठमाडौँ । सरकारले दक्षिण कोरियाका लागि जारी गर्ने नो अब्जेक्सन लेटर एनओसी स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि एनओसी जारी गर्न रोकेको हो । मन्त्रालयका सूचना अधिकारी... थप हेर्नुहोस्