Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कास्कीमा पहिरोले ११ जनाको मृत्यु

२०८१ असार २८

ताजा नेपाल

काठमाडौं । कास्कीमा पहिरोले पुर्दा एकैदिन एउटै घरका ६ सदस्यसहित ११ जनाको मृत्यु भएको छ। कास्कीको मादी गाउँपालिका वडा नम्बर ११, तल्लो ताप्लेमा बस्ने ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ११ पुग... थप हेर्नुहोस्

काँग्रेसमा गगनको मिल्दैछ लाइन

२०८१ असार २७

ताजा नेपाल

काठमाडौंं । नयाँ सत्ता समिकरणले असार २८ मा पूर्णता पाएको खण्डमा सिंहदरबारमा नयाँ मन्त्रीले झण्डा हल्लाउने छन् । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सरकार बनाउन लागेपछि मन्त्री बन्ने–बनाउने होड पनि सुरु भएको ... थप हेर्नुहोस्

उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने

२०८१ असार २७

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लि... थप हेर्नुहोस्

ओलीलाई प्रधानमन्त्री बनाउन काँग्रेसमा ह्वीप

२०८१ असार २७

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणमा आएको परिवर्तनसँगै थुप्रै आशंकाहरु जन्किएको छ । नेपाली कांग्रेसले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। नेपाली कांग्... थप हेर्नुहोस्

आज बिहीबार यी ३७ जिल्लामा बाढीको खतरा

२०८१ असार २७

ताजा नेपाल

काठमाडौँ । नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको दक्षिण भूभाग–सिमाना आसपास रहेको मनसुन न्यून चापीय रेखा नेपालतिर सर्न थालेसँगै देशभर वर्षा भइरहेको छ । बिहीबार बिहानको मापन अनु... थप हेर्नुहोस्

काँग्रेस र एमालेमा को को छन् मन्त्रीको लाइनमा

२०८१ असार २७

ताजा नेपाल

काठमाडौं। नयाँ सत्ता गठबन्ध निर्माणसँगै काँग्रेस र एमालेमा मन्त्रीका लागि दौडधूप शुरु भइसकेको छ । सत्ता सहकार्यको सहमति गरेका एमाले र कांग्रेसका नेताहरू सरकारमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्। एमाले ... थप हेर्नुहोस्

ओलीलाई चिप्ल्याउन सक्ला माओवादीले ?

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । नयाँ सत्ता समिकरणसँगै राजनीतिक वृत्तमा अब के होला भन्ने प्रश्न उब्जिएको छ । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री बन्न नदिने रणनीति अख्तियार गरेको छ। कांग्रेससँग सहमति गर... थप हेर्नुहोस्

जनमत पार्टीमा उथलपुथल

२०८१ असार २६

ताजा नेपाल

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्... थप हेर्नुहोस्

मसँग नेपालको मात्र नागरिकता छ

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग नेपाली नागरिकता बाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नभएको स्पष्ट पारेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो पोष्ट गर्दै राष्ट्रिय सर्तकत... थप हेर्नुहोस्

मुकुल ढकालले क–कसमाथि लगाए दोष ?

२०८१ असार २६

ताजा नेपाल

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा। मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्र... थप हेर्नुहोस्