Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

धकेलियो नेपाली कांग्रेसको बैठक

२०८२ पुष २२

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनेको बैठक दुई घण्टा पर सरेको छ । पार्टीका मुख्यम सचिव कृष्णप्रसाद पौडेले बिहान प्रेस नोट जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजेको... थप हेर्नुहोस्

राष्ट्रियसभाबाट बिदा हुन लागेका १९ माननीय

२०८२ पुष २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन आयोगले चुनावको मिति तोकेको छ। रिक्तमध्ये एक सांसद भने राष्ट्रपतिले मनोनित ग... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक सुरु

२०८२ पुष २२

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक केही बेरअघि एमाले केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो। बिहान ९ बजे नै बस्ने भनिएको एमाले सचिवालय बैठक ५० मिनेट ढिला गरी सुरु गरिएको हो। बैठकमा नजिकिँदै गरेको र... थप हेर्नुहोस्

सांगीतिक माहोलमा गरौं रक्तदान

२०८२ पुष २१

ताजा नेपाल

काठमाडौं । प्रेमपूर्ण सानुमैञा असहाय सेवा कोषको सहयोग एवं इभेण्ट सोलुशनको व्यवस्थापनमा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगर समितिद्वारा ‘सांगीतिक माहोलमा गरौं रक्तदान !’ यो बिशेष आह्वानका साथ भिक्षु कोण्डन्य महा... थप हेर्नुहोस्

कार्की आयोगले बालेनलाई बोलायो

२०८२ पुष २१

ताजा नेपाल

काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई बयानमा बोलाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतको बयान लिइसकेको आयोगले जेनज... थप हेर्नुहोस्

टाटा सुमो दुर्घटनामा ६ जनाको ज्यान गयो

२०८२ पुष २१

ताजा नेपाल

हेटौँडा । आइतबार मकवानपुरको भीमफेदीमा भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको परिचय खुलेको छ । आइतबार साँझ १७ः२० बजेको समयमा भीमफेदी–६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा ना१ज १७७८ नम्बरको सुमो दुर्... थप हेर्नुहोस्

रास्वपाको बन्दसूचीबाट अरनिको पाँडे पनि हिँडे

२०८२ पुष २१

ताजा नेपाल

काठमाडौं । विवाद सिर्जना भएपछि रास्वपाको बन्द सूचिमा रहेका व्यक्तिहरुले एकपछि अर्को गर्दै मैदान छाड्नेक्रम बढिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिकको बन्दसूचीबाट नाम फि... थप हेर्नुहोस्

रास्वपामा एकतापछिको भावगण्डा

२०८२ पुष २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन्। आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णयक... थप हेर्नुहोस्

आज रास्वपाले बृहत घोषणा सभा गर्दै

२०८२ पुष २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । पार्टीका प्रवक्ता मनिष झाले घोषणा सभा दिउँसो १ बजे राष्ट्रियसभागृहमा हुने जानकारी दिए । यही पुस १३ र १४ गते रास्वपाले काठमाड... थप हेर्नुहोस्

सेयर बजारमा १० अङ्कको गिरावट

२०८२ पुष २०

ताजा नेपाल

काठमाडौँ । साताको कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २६१०.६३ विन्दुमा ओर्लिएको छ। बजार घटे पनि कारोबार रकम भने आज ५ अर्बभन्दा माथि पुगेको छ । ... थप हेर्नुहोस्