Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु, हरिनगरमा सेना परिचालन

२०८० चैत्र २४

ताजा नेपाल

सुनसरी । झडप र प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित जिल्लाका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । त्यस्तै हरिनगरमा गएरातीदेखी नेपाली सेना समेत परिचालन गरेको छ । जिल्ला प्रशा... थप हेर्नुहोस्

नेपाल आइडल विजेता रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा

२०८० चैत्र २३

ताजा नेपाल

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलका विजेता समेत रहेका गायक रवि ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहित बलात्कारको मुद्दा दायर गरेकी छिन् । श्रीमतीले आफ्नै श्रीमानले आफूलाई बलात्कार गरेको उजुरी आएपछि कारवाही अगाडि बढाइएको ... थप हेर्नुहोस्

सशस्त्रले थाल्यो दशगजामा गस्ती

२०८० चैत्र २३

ताजा नेपाल

काठमाडौं । राज्य सञ्चालकहरू ठिक भए भने राष्ट्र सेवकहरूमा निष्ठाको पालन र संगठानिक गरिमाबारे बोध हुन्छ । फौजी समूहका खरिदमा घोप्लाबाजी गर्ने अनावश्यक सामग्री थुपारेर राज्यलाई भार थप्ने काम विगतमा थुप्रै भएका छन् । फौजी सम... थप हेर्नुहोस्

छायाँको भरमा आईजीसा’प

२०८० चैत्र २३

ताजा नेपाल

काठमाडौं । काँग्रेस नै बनेर आफू अगाडिका सात एसएसपीलाई उछिन्दै डिआईजी भएपछि आईजीपी बन्ने बाटो खोलेका बसन्त कुँवर आफ्नो कार्य क्षमतालाई सामूहिकतामा मिलाएर राजनीतिक रंग फेरिए पनि ढुक्क छन् । सहयात्रीहरू दिपक थापा, सन्दिप भण... थप हेर्नुहोस्

मध्यरातमा किन समातिए गायक राजेशपायल

२०८० चैत्र २२

ताजा नेपाल

काठमाडौं । अहिले चल्तीका गायक राजेश मध्यरातमा होहल्ला गरेको आरोपमा पक्राउ परेका छन् । गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका हुन् । उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् । होहल्ला ग... थप हेर्नुहोस्

प्रहरीका १९ इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस

२०८० चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले १९ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले १९ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् । दोस्र... थप हेर्नुहोस्

विद्यालयहरुले नेपाली झल्कने नामाकरण नगरे विद्यार्थी भर्नामा रोक लगाउने महानगरको चेतावनी

२०८० चैत्र २२

ताजा नेपाल

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । अंग्रेजी नाम राखेका विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाल... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र जीआईजेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

२०८० चैत्र २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा या... थप हेर्नुहोस्

चिनविरोधी च्याङ चिङ नेपाली वामपन्थ

२०८० चैत्र २१

ताजा नेपाल

अर्जु्न ज्ञवाली माओकी चौथी श्रीमति च्याङ चिङ । ४४ बर्षका माओसँग यिनले २३ बर्सको उमेरमा बिवाहा गरेकी थिइन् । माओको बुढेसकालमा यिनी निकै शक्तिशाली बनिन् । भ्याटिकनको चर्चले यिनै च्याङचिङलाई प्रयोग गरेर सास्कृतिक क्र... थप हेर्नुहोस्

बीआरआईबाट तर्सने किन ?

२०८० चैत्र २१

ताजा नेपाल

काठमाडौं । नेपालले विकास पूर्वाधारका लागि सहुलियतपूर्ण ऋण जुनसुकै मित्र राष्ट्रसँग लिन सक्नु नै कुटनीतिक सफलता मानिन्छ । तर त्यस्तो ऋण दाता राष्ट्रको स्वार्थ केन्द्रीत हुनु हुँदैन । छिमेकी भारतले आयोजना कब्जा गर्ने र लगा... थप हेर्नुहोस्