Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ। नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको बागमती प्रद... थप हेर्नुहोस्

तपाईंले डिभी चिठ्ठाको नतिजा हेर्नुभयो ?

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा डिभी २०२५ को नतिजा आएको छ। शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सकिने ... थप हेर्नुहोस्

जयशंकरले भने, सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौँ। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ। भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलाम... थप हेर्नुहोस्

गण्डकीमा आज विश्वासको मत

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन्। गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ। चैत २५ गते मुख्यमन्त्री पदमा नि... थप हेर्नुहोस्

अनुमति नलिइ सञ्चालन भइरहेका अस्पताल र क्लिनिकलाई कारबाही गर्ने चेतावनी

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अ... थप हेर्नुहोस्

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ

२०८१ बैशाख २२

ताजा नेपाल

नवलपरासी। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उ... थप हेर्नुहोस्

वेस्ट इन्डिजविरुद्ध आज नेपालले अन्तिम खेल खेल्दै

२०८१ बैशाख २२

ताजा नेपाल

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगाडि गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिज चार खेल खेल्दा ३–१ ले गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल ... थप हेर्नुहोस्

चुनावी परिणामबारे रास्वपाको यस्तो निश्कर्ष

२०८१ बैशाख २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा भएको उपनिर्वाचनमा जनताले घण्टी बजाइदिएको निष्कर्ष निकालेको छ । पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले यस्तो निर्णय भएको जनाएको छ । इलामको उपनिर्वाचनमा रास्वपाबा... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

२०८१ बैशाख २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर... थप हेर्नुहोस्

खाने मामिलामा मिलिहाल्छ नि सबैको कुरा

२०८१ बैशाख २१

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चम्पादेवी गाउँपालिका, ओखलढुंगामा ०७४र७५ को बजेटमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरूद्ध मुद्दा दायर गरेको छ। बिहीबार विशेष अदालतमा दायर ... थप हेर्नुहोस्