Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

स्थानीय तह नै अस्थिर

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । सरकारको नीति कडा नहुँदा कानुनको कार्यान्वयनमा विवाद हुन्छ । दलीय संरचनामा चलेको निजामती सेवा अस्थिर हुँदा जनताले दुःख पाउँछ । दलका नेता जनताका सेवा भन्दा मालिक बनेका कारण स्थानीय तहका प्रशासकीय अधिकृत र लेखापा... थप हेर्नुहोस्

धम्कीकै आवाज कतिदिन चल्ला ?

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । नाच्न जाँदैन आँगन टेढो भने जस्तै भएको छ नेकपा एमाले र त्यो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ०७४ सालको बहुमत टिकाउन नसक्ने पार्टी एकता फुटाउन काँग्रेसी न्यायाधीश कुमार रेग्मीलाई ललिता निवास काण्डबाट उन्मुक्ति... थप हेर्नुहोस्

सुरेन्द्र पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महा... थप हेर्नुहोस्

एनआरएनए निर्वाचनको विवाद सरकारले केलाउँदै

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवादको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकार... थप हेर्नुहोस्

आजदेखि स्वस्थानी व्रतकथा

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं। आज पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भए... थप हेर्नुहोस्

१९ सिटका लागि आज राष्ट्रियसभा निर्वाचन

२०८० माघ ११

ताजा नेपाल

काठमाडौं। आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ। कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपाल... थप हेर्नुहोस्

अफताबलाई छुटाउन रायमाझीसँग सौदाबाजी

२०८० माघ १०

ताजा नेपाल

काठमाडौं । विचारमा यथास्थितिवाद, परिवर्तनकारीको बाधक सत्ता र कुर्सी जनताको बहुदलीय जनवाद भ्रष्टाचारको मुखले विरोध, मौका पाउँदा देशको सम्पत्ति तस्कर र माफियालाई सुम्पेर कमिशन खान पल्केको कुरा चर्का अरुलाई मर्का पार्ने पार... थप हेर्नुहोस्

गोली चलायो, मान्छे मार्यो, दश लाख थमायो

२०८० माघ १०

ताजा नेपाल

जुनसुकै विवादका समस्यामा आयोग बनायो, त्यो आयोगले दिएका प्रतिवेदन लियो थान्को लगायो, मान्छेको मूल्य १० लाख तोकेर लोकतान्त्रिक गणतन्त्रका विरुप चरित्र यस्तो बेला प्रदर्शन भएको छ । जुन बेला देशका ६० प्रतिशत कम्युनिष्ट प्रेम... थप हेर्नुहोस्

महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी

२०८० माघ १०

ताजा नेपाल

काठमाडौं। एमाले भातृ संगठन अनेरास्ववियूले महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी गरेको छ। आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै अनेरास्ववियूले महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी गरेको हो।... थप हेर्नुहोस्

मधेशी जनतामाथि दमन गरेको भन्दै सिके राउतले मधेश प्रदेश सरकार छाडे

२०८० माघ १०

ताजा नेपाल

काठमाडौं । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी प्रदेश संसदीय दलका नेता तथा शिक्षामन्त्री महेशप्रसाद यादवले आज एक विज्ञप्ति जारी गर्दै सरकार छाडेको जानकारी दिए। पार्टीले जसपा नेतृत्वको म... थप हेर्नुहोस्