Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शेयर बजारमा १२.५८ अंकको गिरावट, १ अर्ब १७ करोडमा समेटियो कारोबार

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से १२.५८ अंकले घटेको हो । ०.६५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०८.६६ अंकमा ओर्लिएको हो । आज २८७ कम्पनीका ४३ लाख २७ हजार १ सय ७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड ... थप हेर्नुहोस्

जनतालाई ऋण थपेर राष्ट्रपतिको चिन्ता !

२०८० आश्विन २२

ताजा नेपाल

जनतालाई प्रतिव्यक्ति ८७ हजार ऋण बोकाएर आँफू मोजमस्ती गर्न नेपाल ट्रष्टको सम्पत्ति कौडीको दर भाउमा थामर्सेकू कम्पनीलाई सुम्पने एमाले अध्यक्ष केपी ओलीलाई उनकै राष्ट्रपति विद्या धण्डारीले आँफूले पाउने मासीक भत्ता लिन्न भनेर... थप हेर्नुहोस्

ड्रोनबाट चाडपर्व लक्षित निगरानी

२०८० आश्विन २२

ताजा नेपाल

काठमाण्डौ । चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्था सुरक्षामा नयाँ मोडल लागू गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेश राज मैनालका अनुसार यो वर्ष ड्रोनवाट सुरक्षा नि... थप हेर्नुहोस्

दशैंलाई महँगी उपहार

२०८० आश्विन २२

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल १५ दिने विदेश भ्रमण गरे । देशमा सरकार थियो । संसदका समितिका वैठक बसे । सरकारलाई कालो बजार रोक्न निर्देशन दिएकै दिन नेपाल आयल निगमले इन्धनमा मूल्य बढायो । खाना पकाउने ग्यासमा प्रति... थप हेर्नुहोस्

पुरानै भाडामा दशैंको टिकट बुकिङ खुल्यो

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । २२ असोजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ। दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो। यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी ... थप हेर्नुहोस्

युद्धग्रस्त इजरायलमा फसेकी बलिउड अभिनेत्री यस्तो अवस्थामा

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच शनिबारदेखि युद्ध जारी छ। बलिउड अभिनेत्री नुसरत भरुचा दुई देशबीच जारी युद्धका बीच इजरायलमा फसेकी छिन् । इजरायलमा फसेकी नुसरत भरुचासँग सम्पर्क भएको छ । अभिनेत्री भने सकुशल छिन् । उनी इजर... थप हेर्नुहोस्

सुन काण्डबाट महरालाई चोख्याउँदै सरकार

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौँ । यहाँ कानुन निर्धालाई मात्रै लाग्छ । ठूला भ्रष्टाचारका काण्डहरुमा सानातिना कर्मचारी समातिन्छन् तिनका योजनाकार कहिल्यै समातिँदैनन् । विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणमा जोडिएका पूर्व... थप हेर्नुहोस्

इजरायलमा १० नेपाली मारिएको पुष्टि

२०८० आश्विन २२

ताजा नेपाल

काठमाडौं। इजरायलमा १० नेपालीको निधन भएको पुष्टि भएको छ । प्यालेस्टायनी इस्लामिक समूह हमासको आक्रमणमा परी इजरायलमा रहेका दश नेपालीको निधन भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । शनिबार हमासले इजरायलमाथि गरेको आ... थप हेर्नुहोस्

काठमाडौं महानगरले १५ हजार मानिसलाई सीपमूलक तालिम दिने

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ३ वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सारेका छन् । उनले ‘स्वर्णिम र गौरव’ योजनाअन्तर्गत १५ हजारलाई सीपमूलक तालिम दिने घोषणा गरे । ... थप हेर्नुहोस्

अध्यक्ष ओलीको भाषणबीचमा भीम रावल जिन्दाबाद

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेमा अध्यक्ष ओलीले रुचाए भने त्यसले ठाउँ पाउँछ र ओलीसँग अधिकारको कुरा गर्यो भने भीम रावल बनिन्छ भन्ने उदाहरण थुप्रै छन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली ... थप हेर्नुहोस्