Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जर्मनी अब यसरी जान सकिन्छ

२०८० आश्विन ३०

ताजा नेपाल

काठमाडौं । गएको साता असोज २३ गते सरकारले युरोपेली मुलुक जर्मनीसँग श्रम सम्झौता गर्‍यो । असोज १९ गते सरकारले युरोपकै अर्को देश रोमानियासँग पनि श्रम सम्झौता गरेको थियो । यी दुई सम्झौतालाई महत्त्वपूर्ण रूपमा हेरिए... थप हेर्नुहोस्

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङमा

२०८० आश्विन ३०

ताजा नेपाल

बेइजिङ । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्... थप हेर्नुहोस्

खाद्य कम्पनीले ल्यायो खसी–च्याङ्ग्रा

२०८० आश्विन ३०

ताजा नेपाल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको लागि खसी बोका र च्याङग्रा काठमाडौं ल्याएको छ। विभिन्न जिल्लाबाट खरिद गरेर आज काठमाडौं ल्याइएको हो। आज केही आइपुगेको र केही बाटोमा रहेकोले भोलि अर्थात् मंगलबार... थप हेर्नुहोस्

गैरआवासीय नेपालीले पाउँदैछन् आजदेखि नागरिकता

२०८० आश्विन ३०

ताजा नेपाल

काठमाडौं । सरकारले मंगलबारदेखि गैरआवासीय नेपाली एनआरएनलाई नेपाली नागरिकताको प्रमाणपत्र दिँदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासी नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यलाई आज बिहान पहिलो गैरआवासीय नेपाली... थप हेर्नुहोस्

गैरआवासीय नेपाली संघको अध्यक्षमा ४ जनाको दाबी

२०८० आश्विन ३०

ताजा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशनमा ४ जना अध्यक्षको लागि प्रतिस्पर्धा गर्दै छन्। हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन्। मंगलबारबाट हुने निर्वाचनमा... थप हेर्नुहोस्

मारुती सिमेन्टले आईपीओ निष्कासन गर्ने

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं। मारुती सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सो विशेष प्रस्ताव सहितको साधारण सभा डाकेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र १० प्रतिशत नगद लाभांश पनि दिँदैछ। कम्पनीले तीन लाख ... थप हेर्नुहोस्

शेयर बजारमा २३.१६ अंकको गिरावट, सवा अर्बको कारोबार

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २३.१६ अंकले घटेको छ । १.२३ प्रतिशतले बजार घट्दा नेप्से १८५१.४३ अंकमा ओर्लिएको छ । आज २८४ कम्पनीका ४८ लाख ३७ हजार ८ सय ९३ कित... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले यी ५ शाखाबाट मात्रै दशैंका लागि नयाँ नोट साट्ने

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकका अनुसार आज असोज २९ गतेदेखि उपत्यकाका लागि विभिन्न ५ शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ । काठम... थप हेर्नुहोस्

युनिलिभर नेपालको १५८० प्रतिशत लाभांश घोषणा

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १५८० प्रतिशत अर्थात् ... थप हेर्नुहोस्

पुराना दलहरूमा अझै हटेन राणाशासन

२०८० आश्विन २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् । रास्वपाद्वारा मूल दस्तावेज निर्म... थप हेर्नुहोस्