Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रिगल ढकालविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

२०८० आश्विन २५

ताजा नेपाल

२५ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा कैद मिनाहा पाएका योगराज रिगल ढकालविरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलास... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ बढ्यो

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँ र तेजावी सुन प्... थप हेर्नुहोस्

जगदम्बा स्टिल्सले आईपीओ निष्काशन गर्ने

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्काशनको तयारी गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ (साधारण शेयर) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डका अध्यक्ष रमेश हमालले जगदम्बाले ल्याएको न... थप हेर्नुहोस्

राष्ट्र बैंकद्वारा स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको दबाब परीक्षणका लागि गाइडलाइन जारी गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था ... थप हेर्नुहोस्

सिद्धार्थ बैंकले घोषणा गर्यो ४.२१ प्रतिशत नगद लाभांश

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीहरुका लागि ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले आव २०७९÷८० को नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ । बैंकक... थप हेर्नुहोस्

कुनै पनि बेला सत्याग्रह सुरु गर्ने डा गोविन्द केसीको चेतावनी

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । डा गोविन्द केसीले आफूहरुसँग गरिएका सहमति कार्यान्वयन नभए कुनै पनि बेला असनस सुरु हुनसक्ने चेतावनी दिएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त ... थप हेर्नुहोस्

हमास–इजरायल युद्धमा २४ सय जनाको ज्यान गइसक्यो

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच आज छैटौँ दिनसम्म युद्ध जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै पक्षले एकअर्काविरुद्ध आक्रमण गरिरहेकै छन्। गत शनिबार बिहान हमासले अप्रत्याशित रूपमा हमला ग... थप हेर्नुहोस्

आज इजरायलबाट विद्यार्थी ल्याइँदै

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं। इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार ... थप हेर्नुहोस्

भारतीय प्रधानमन्त्री मोदी कालापानीमा

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । मोदीले जोलिङ्काङम... थप हेर्नुहोस्

मुर्ख मन्त्रीले वीर अस्पताल भूतबंगला बनाए !

२०८० आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । दशैंको मुखमा तलव खुवाउन सकिन भन्दै स्वास्थ्य मन्त्री मोहन बस्नेतले २७६ जना डाक्टर नर्स विशेषज्ञलाई जागीरबाट निकालेका छन् । ५० जना एमविविएस डाक्टर २ जना विशेषज्ञ, १७ जना इर्मजेन्सी चिकित्सक, १५५ जना स्टाप नर्श... थप हेर्नुहोस्