Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विशेष अदालतमा चोलेन्द्रका दूत

२०८० भाद्र १३

ताजा नेपाल

काठमाण्डौ । न्यायिक क्षेत्रका बदनाम पात्र चोलेन्द्रशमसेर जबराको झल्को दिँदै विशेष अदालतले अख्तियारबाट दर्ता भएका भ्रष्टाचारजन्य मुद्धाहरूमा जोडिएका पात्र र प्रवृत्तिलाई सफाई दिन थालेको छ । न्यायाधीशहरू रमेश पोखरेल, बलभद्... थप हेर्नुहोस्

गिरीबन्धु काण्ड खोतलिँदै

२०८० भाद्र १३

ताजा नेपाल

उपलब्धीहिन संसद अवरोधमा आफ्नै पार्टीका उपाध्यक्ष संसदीय दलका उपनेता सुभाष नेम्वाङको असन्तुष्टि १९० डिग्रीबाट एकाएक ८० डिग्री झुकेर एक महिनापछि अर्थात प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको निर्धारित समय समाप्त भएपछि केपी ... थप हेर्नुहोस्

सुनकाण्डमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौँ ।  भ्रष्टाचारमा जोडिएका सत्तापक्षका नेता र उनका सन्ताललाई जोगाउँदै अन्य दलका नेता कार्यकर्ता मात्रै पक्राउ गरेको आरोप खेपिरहेको सरकारले प्रधानमन्त्रीकै दलका नेताका पुत्रलाई समेत नियन्त्रणमा लिएको छ । बाहिरको आक्... थप हेर्नुहोस्

शेयर बजारमा २.८२ अंकको गिरावट,  माछापुच्छ्रे बैंकको उच्च कारोबार

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ भने कारोबार रकम भने एक अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.८२ अंकले घटेको हो । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९०.५९ अंकमा ओर्लिएक... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकले अनलाइन सेवालाई परिष्कृत गर्‍यो

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं। महालक्ष्मी विकास बैंकले अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ। बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै खाता खोल्न, केवाइसी अद्यावधिक गर्न, नयाँ डेबिट कार्ड, मो... थप हेर्नुहोस्

नेताहरू चढेको जहाज जनकपुर नओर्ली काठमाडौं फिर्ता

२०८० भाद्र १३

ताजा नेपाल

१३ भदौ, काठमाडौं । नेकपा एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ । सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ... थप हेर्नुहोस्

भदौ लागेपछि बढ्न थाल्यो कर्जा प्रवाहको ग्राफ

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । वैशाखदेखि ठप्प रहेको कर्जा प्रवाह भदौ लागेपछि भने कर्जाको ग्राफ बढ्न थालेको छ । वैशाखदेखि साउन मसान्तसम्म ठप्पप्रायः रहेको कर्जा प्रवाह भदौ लागेपछि विस्तारै उकालो लाग्न थालेको हो । चैत मसान्तमा समग्र वित्तीय ... थप हेर्नुहोस्

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले निष्कासन गरेको सेयरमा आज कार्याल... थप हेर्नुहोस्

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

२०८० भाद्र १३

ताजा नेपाल

१३ भदौ, पाल्पा । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेल रहेका छन् । तम्घासबाट बु... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकद्वारा १४ प्रतिशत लाभांश घोषणा

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभा... थप हेर्नुहोस्