Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चलचित्र ‘ह्‍वाइट हाउस’मा आँचल शर्मा अनुबन्धित

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । अभिनेत्री आँचल शर्मा नयाँ चलचित्र ‘ह्वाइट हाउस’मा अनुबन्धित भएकी छन् । सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने चलचित्रमा आँचलको शीर्ष भूमिका हुने जानकारी दिइएको छ । यो चलचित्रमा यसअघि रमेश उप्रेती र ... थप हेर्नुहोस्

नेपाल एयरलाइन्सको न्यारोबडी जहाज साढे २ महिनादेखि ग्राउण्डेड हँुदा शंकाको घेरामा

२०८० भाद्र १२

ताजा नेपाल

१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान तीन वटा जहाजमा सीमित भएको साढे २ महिना भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी नाइन एन एकेएक्स जहाज २० जुनयता ग्राउण्डेड रहेको छ । चरा ठोक्किएर इन्जिनमा क्षति पुग... थप हेर्नुहोस्

नेपाललाई दक्षिण एशियाको युक्रेन बनाउने षड्यन्त्र

२०८० भाद्र १२

ताजा नेपाल

अर्जुन ज्ञवाली शीतयुद्धको समाप्तिपछि रुसले वार्सा गठबन्धन विघटन ग¥यो तर अमेरिकाले नेटो विघटन गरेन । त्यसको बिपरित रुसको वरिपरिका स्वतन्त्र भएका देशहरूलाई रुसको दुश्मनको रूपमा अमेरिकी सैनिक संगठन नेटोमा सामेल गराउन... थप हेर्नुहोस्

एयरपोर्टको तस्करीमा हिमालयन एयर

२०८० भाद्र १२

ताजा नेपाल

काठमाण्डौ । चिनीया नागरिक सुन तस्करीमा सहभागी भएको वेला यति एयरको भातृ कम्पनी हिमालयन एयरले त्रिभूवन विमान स्थलको अन्र्तराष्ट्रिय टर्मिनल भित्र गोदाम कसरी पायो रु कतै हिमालयन एयर पनि यो प्रकरणमा सहभागी त छैन रु तत्कालिन ... थप हेर्नुहोस्

कार्यकर्ता पोस्ने प्रोजेक्ट बन्द

२०८० भाद्र १२

ताजा नेपाल

काठमाण्डौ । कम्युनिष्ट विचार बोक्ने, समाजवाद पनि भन्ने तर सांसदको क्षेत्र विकास कोषका नाउमा एक सांसदले ५ करोड दिएर कार्यकर्ता पाल्ने र सांसद मोटाउने लुट अभियानको विरोध गर्न नसक्ने कम्युनिष्ट कस्ता ? सर्वोच्च अदालतको आक्र... थप हेर्नुहोस्

सुनचाँदीको भाउ बढ्यो

२०८० भाद्र १२

ताजा नेपाल

काठमाण्डौं, । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर ए... थप हेर्नुहोस्

कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले कामना सेवा विकास बैंकले ‍ वित्तीय साक्षरता सञ्चालन गरेको छ । बैंकले शाखा कार्यालय भोटाहिटी मार्फत अमः भिसा पुचः को सहकार्यमा ... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र एभरेष्ट ओल्ड होटेल तथा छाँया अस्पतालबीच संझौता

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रा. लि. र छाँया अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक स... थप हेर्नुहोस्

सन नेपाल लाइफको आईपीओ शुक्रबार बिहान बाँडफाँट हुने

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङका अनुसार बिहान ८ बजे आइपीओ बाँडफाँट गर्ने... थप हेर्नुहोस्

सामाजिक सञ्जालमा आलोचना गर्दा मृत्युदण्ड

२०८० भाद्र १२

ताजा नेपाल

एजेन्सी । साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लंघनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत मह... थप हेर्नुहोस्