Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

फोहोर बिसर्जनमा असोज १ देखि अवरोधको घोषणा

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन्। बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौं महानगरपालिकाले गरेका सम्झौ... थप हेर्नुहोस्

विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक समातिए

२०८० भाद्र १२

ताजा नेपाल

वासिंगटन डिसी। अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ। कारण हो, प्रहरीले पक्राउ गरेका पूर्व अफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतंकवादी ओसामा बिन लादेनलाई मार्ने अभियानम... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्डलाई ओलीको चूनौति

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–स्टेटलगायत विभिन्न प्रकरणमा छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चूनौति दिएका छन् । सोमबार आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्... थप हेर्नुहोस्

चलचित्र ‘दुई कदम’ मंसिर २९ मा आउने

२०८० भाद्र ११

ताजा नेपाल

काठमाण्डौ । उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो चलचित्र मङसिर २९ गतेबाट सार्वजनिक प्रदर्शनमा ... थप हेर्नुहोस्

‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले भनिन्– मेरो मौनतालाई कमजोरी नठान्नुस्

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले आफ्नो मौ... थप हेर्नुहोस्

शेयर बजारमा ५.०९ अंकको सुधार, एक अर्ब पनि पुगेन कारोबार

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । तर नेप्से उकालो चढे पनि कारोबार रकम भने एक अर्बबाट पनि तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.०९ अंकले बढेको हो । ०.२५ प्रतिशतले बजार बढ्दा नेप्स... थप हेर्नुहोस्

गौर घटना दबाउन खोजे हेग जाने प्रभु साहको चेतावनी

२०८० भाद्र ११

ताजा नेपाल

११ भदौ, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार ... थप हेर्नुहोस्

के अब प्रहरीले महराका बाबु–छोरालाइ पाता कस्न सक्ला ?

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौँ । विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दा... थप हेर्नुहोस्

मापदण्ड बनाएर बैंकले उद्योगलाई ३ करोडसम्म कर्जा दिन मिल्ने

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक उद्योगलाई आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै ... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहर... थप हेर्नुहोस्