Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सर्वोच्चले दिएको आदेशको विषय सदनमा प्रवेश

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद मातहत खर्चिने गरी छुट्याएको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेशको विषय सदनमा प्रवेश पाएको छ । सांसदहरू यो आदेशको विपक्षमा उभिएका छन् । बिहीबारको प... थप हेर्नुहोस्

शेयर बजारमा ३१.५२ अंकको पहिरो, डेढ अर्बमै समेटियो कारोबार

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा फेरि करेक्शन आएको छ । दुई लगातार बढेको बजार आज उच्च अंकले घट्दा कारोबार पनि डेढ अर्बकै हाराहारीमा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.५२ अंक... थप हेर्नुहोस्

कीर्तिपुरमा कुखुराको खोरमा चितुवा छिरेपछि आतंक

२०८० भाद्र ७

ताजा नेपाल

कीर्तिपुर नगरपालिका ४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहा... थप हेर्नुहोस्

सानिमा बैंक र दराजबीच संझौता

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं। सानिमा बैंकले दराजसँग मिलेर ‘दराज मन्थ्ली पेड’ अन्तर्गत विशेष छुट दिने भएको छ। बैंकका ग्राहकहरुले बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भदौ २०८० देखि साउन २०८१ सम्म हरेक महिनाको ७ गते व... थप हेर्नुहोस्

नेपपाल प्रहरीद्धारा एनसेललाई सम्मान

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा योगदान पुर्‍याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमा... थप हेर्नुहोस्

५ सयले बढ्यो सुनको मूल्य

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य बढेको हो । नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ११ हज... थप हेर्नुहोस्

वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा दुबै बढ्यो

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं । गत आइतबार वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब बढ्दा कर्जा लगानी १ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ ३ गते आइतबार निक्षेप ४९ खर्ब ४१ अर्ब पुग्दा अघिल्लो दिन ४९ खर्ब ३८ अर... थप हेर्नुहोस्

कोशी सरकारको वैधानिकतामाथि आज सुनुवाइ

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा बिहीबार हुने भएको छ। बुधबार दायर रिटमा थापाले लिएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गरिएको छ। सर्व... थप हेर्नुहोस्

कठै ! हाम्राे देश, गरिबका लागि छैन राज्य

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौँ । जनताले मुलुकमा राज्य भएको अनुभूति कतिबेला गर्ने ? जनतालाई समस्या पर्दा राज्य देखिँदैन । तर ठूला बडाका लागि राज्य जहिले पनि हाजिर हुन्छ । साउदी गएको पाँच महिनामै नेपाल फर्काइएका ४५ कामदार काठमाडौंमा अलपत्र परेक... थप हेर्नुहोस्

शक्तिशाली आयोगले सुनका साहु समाउला कि बचाउला ?

२०८० भाद्र ७

ताजा नेपाल

काठमाडौँ । विगतहरु साक्षी छन् कुनै पनि आयोगले दिएको रिपोर्ट कार्यान्वयन भएका छैनन् । जति आयोग बन्छन् त्यहाँ भागशान्तिमा आफ्ना मान्छेलाई सुन पानी हाल्ने बाहेक केही काम हुँदैन । सत्तारूढ र प्रतिपक्षी दलहरूबीच बुधबार भएको स... थप हेर्नुहोस्