Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अपर लोहोरे हाइड्रोपावर कम्पनीको आईपीओ आजदेखि खुल्यो

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले आज साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गरेको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले... थप हेर्नुहोस्

सरकारले संसद रोकेको ओलीको आरोप

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन्। पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब... थप हेर्नुहोस्

पार्टी नेतृत्वको माओवादीमा चर्को आलोचना

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री निवास ‘सामन्तवादको केन्द्र’ भएको भन्दै केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री दाहाल र सत्तामा गएका नेताहरू परिवारवादमा फसेको आरोप लगाएका छन् । उनीहरूले ... थप हेर्नुहोस्

काम गर्नेको खुट्टामा किन लाग्छ अंकुश ?

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । यहाँ कोही मुलुकका लागि अघि बढ्छ भने उसलाई सफल बनाउने होइन उसको खुट्टा तानेर असफल बनाउने प्रयास नेपालमा हुन्छ । एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी... थप हेर्नुहोस्

नयाँ प्रधानन्यायाधीशको सिफारिस गरिँदै

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं। प्रधानन्यायाधीशको नाम सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ५ बजे बस्न लागेको हो । यसअघि मंगलबार बसेको संवैधानिक प... थप हेर्नुहोस्

शेयर बजारमा ९.२५ अंकको सुधार, बढेन कारोबार

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा उतारचढाव चलिरहेको छ । बजार आज झण्डै दोहोरो अंकले बढे पनि कारोबार रकममा भने बढोत्तरी हुन सकेन । हिजो घटेको बजारमा अघिल्लो दिन भने झिनो सुधार देखिएको थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का ... थप हेर्नुहोस्

अध्यक्ष बोल्दा कार्यकर्ता लज्जीत

२०८० श्रावण १७

ताजा नेपाल

काठमाण्डौ । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदछ भने झैं आफै हुकुमी तन्त्रका नायक बनेका केपी ओलीको बाउठिएका कुराले नेकपा एमाले सकसमा पर्दैछ । सबैलाई थाहा छ भ्रष्टाचार विरुद्धको सून्यमाथि सरकार, प्रमुख प्रतिपक्ष, नागरिक ... थप हेर्नुहोस्

नीतिहिन देशका गतिहिन नेता

२०८० श्रावण १७

ताजा नेपाल

देशले होइन अन्तर्राष्ट्रिय दबावले नेताको भ्रष्टाचारमोह भंग भएको कुरा एमालेका नेता भ्रष्टाचार विरोधी अभियन्ता एवं प्रो पब्लिकका कारिन्दा केदार खड्काले बताएका छन् । खड्का एमाले उपाध्यक्ष सुभाष नेम्वाङका हितैसी हुन् । नेम्व... थप हेर्नुहोस्

सिटिजन्स बैंक र होटल चितवन र डिकोड जेनोमिक्समाबीच संझौता

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवनस्थित होटल चितवन तथा बागबजार, काठमाडौं स्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो ... थप हेर्नुहोस्

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

२०८० श्रावण १७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्ष अवधिका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ । ऋणपत्रको बोलकबोल बिहीबार ३ बजे हुने छ भने निष्कासन शुक्रबार हुने छ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर ब... थप हेर्नुहोस्