Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जनमतलाई सरकारमा ल्याउने, माओवादीले मन्त्रालय छाड्ने

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। बैठकमा जनमत पार्टीका... थप हेर्नुहोस्

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

२०८० असार १८

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भएको छ । आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको छ । त्यस्तै, संसदीय समितिहरुको सभापति चयनका विषयमा पनि छलफल हुने... थप हेर्नुहोस्

शेयर बजारमा २१.३२ अंकको गिरावट, चार अर्बमा समेटियो कारोबार

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से तल झर्ने क्रमसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.३२ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा नेप्से परिसूचक २०७५.... थप हेर्नुहोस्

भरपर्दो सुरक्षा नमिलाए परिसंघले बैंकिङ सेवा बन्द गर्ने चेतावनि दिएको छ

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । केही दिनदेखि बैंक तथा वित्तीय संस्थाका शाखा र कर्मचारीहरूमाथि आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल सिबिफिनले सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य १ सय रुपियाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा ... थप हेर्नुहोस्

विभिन्न संस्थामा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले ... थप हेर्नुहोस्

एनएमबि बैंकका दुई आकर्षक अफरहरु सार्वजनिक

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेस्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरुले ईएनएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निस्शुल्क रकम ट्... थप हेर्नुहोस्

प्रभु बैंक र वन्डर्स नेपालबीच सम्झौता

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अव... थप हेर्नुहोस्

अभिनेता तथा गायक आमेश भन्छन, गायिका समिक्षासँग विवाह गर्न तयार छु

२०८० असार १८

ताजा नेपाल

काठमाडौँ । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा द प्रकाश सुवेदी शो को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् । शो का होस्ट प्रकाश सु... थप हेर्नुहोस्

काठमाडौंका विद्यालयको छात्रावृत्ति छनौट महानगरपालिकाले गर्ने

२०८० असार १८

ताजा नेपाल

काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रावृत्तिको परीक्षा महानगरपालिका आफैंले लिने भएको छ। महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगा... थप हेर्नुहोस्