Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जेठी श्रीमतीको हत्यापछि आत्महत्या

२०८० असार २२

ताजा नेपाल

इलाम । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी द... थप हेर्नुहोस्

आज पनि कांग्रेस जिल्ला सभापतिहरुको बैठक

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ । बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको हो । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा ४२ जिल्ला स... थप हेर्नुहोस्

सुटिङ सकेर घर फर्किएका नायक सारुकले गरे आत्महत्या

२०८० असार २२

ताजा नेपाल

काठमाडौँ । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताए । रेग्मीका अनुसार उनले घरको छिडिमा घाटीमा पासो ल... थप हेर्नुहोस्

शेयर बजारमा ०.६ अंकको गिरावट, कारोबार भने तीन अर्बभन्दा बढी

२०८० असार २१

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज बिहीबार स्थिर रह्यो । शेयर बजार परिसुचक नेप्सेमा नगन्य ०.६ प्रतिशत मात्रै गिरावट भएको छ भने कारोबार रकममा भने केही सुधार आई तीन अर्ब सात करोड रुपियाँको शेयर किनबेच भयो । आज ९० वटा कम्पनीको शेयर ब... थप हेर्नुहोस्

नयाँ ब्रोकरलाई सदस्यता दिने नेप्सेको निर्णय

२०८० असार २१

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय गरेको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो । यस्तै उक्त बैठकले नेप्से ३० को आन्... थप हेर्नुहोस्

२० दिनमै राज्य कोषबाट एक खर्ब १५ अर्ब भुक्तानी

२०८० असार २१

ताजा नेपाल

काठमाडौं । असार लागेपछि सरकारले खर्चको भुक्तानीको रफ्तार ह्वात्तै बढेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असारको पहिलो २० दिनमा सरकारले एक खर्ब १५ अर्ब भुक्तानी दिएको छ । भुक्तानी दिन बाँकी केही दिनमा यस्... थप हेर्नुहोस्

अप्पर लोहोरे खोला हाईड्रोको आईपीओमा स्थानीयले दिएनन् माग अनुसार आवेदन

२०८० असार २१

ताजा नेपाल

काठमाडौं । अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ । आयोजना प्रभावित स्थानीयले आवेदन दिने समय आजसम्म रह... थप हेर्नुहोस्

एनएमबि क्यापिटलबाट एसआइपी गरेकाले अब इ म्यान्डेटमार्फत भुक्तानी सेड्युल मिलाउन सक्ने

२०८० असार २१

ताजा नेपाल

काठमाडौं। एनएमबि क्यापिटल लिमिटेडको एसआइपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) गरेका इकाइधनीहरुले अब सहजरुपमा भुक्तानी गर्न सक्ने भएका छन्। एनएमबि क्यापिटल र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच भएको सम्झौता अनुसार क्यापिटलक... थप हेर्नुहोस्

९ कक्षाका छात्रालाई ‘गुरु’को म्यासेज, पिल्स खायौ

२०८० असार २१

ताजा नेपाल

काठमाडौं । समाज दूषित हुँदै जान थाल्यो भने यहाँ शिक्षा दिने गुरुले पनि आफ्ना शिष्यमाथि शोषण गर्छन् । ललितपुरको शंखमुलस्थित लिटल फ्लावर पब्लिक स्कुलका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । कक्षा ९ मा प... थप हेर्नुहोस्

भ्रष्ट महानिर्देशकलाई निलम्बनको तयारी, प्रधानमन्त्री सकारात्मक

२०८० असार २१

ताजा नेपाल

काठमाडौ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका भ्रष्ट महानिर्देशक प्रदीप अधिकारीलाई मन्त्रालयले मागेको स्पष्टीकरण तीन दिनभित्र नबुझाए कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ। बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन... थप हेर्नुहोस्