Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माधव नेपालमा किन चुलियो सरकार गिराउने असन्तुष्टि

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। सरकारले घोषणा गरेको आर्थिक वर्षको बजेटमा प्रमुख प्रतिपक्षी दल नेपाक एमालेको भन्दा चर्को असन्तुष्टि सत्तामै रहेको नेकपा एसको रहेको छ । सत्ता गठबन्धनका दलहरुले टेका लगाएर खडा गरिदिएको माधव नेपाल नेतृत्वको नेकपा ए... थप हेर्नुहोस्

सिटिजन्स बैंकको अस्पताललाई सहयोग

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । सिटिजन्स बै... थप हेर्नुहोस्

सरकारले साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। सरकारले सोमबार फेरि साढे तीन अर्ब रुपैयाँ नयाँसहित २८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सरकारका लागि राष्ट्र बैंकले नयाँ ऋण उठाइदिने र पुरानो नवीकरण गरिदिन लागेको हो। सरकारले २५ अर्ब रुपैयाँ नवीकर... थप हेर्नुहोस्

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो। सोमबारको लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल... थप हेर्नुहोस्

थ्रीस्टार हाइड्रोको आईपीओ असार ५ गतेदेखि

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सर्वसाधारणका लागि... थप हेर्नुहोस्

दक्षिण कोरियाले ४० हजार नेपाली कामदार भर्ना गर्ने

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाले सन २०२३ मा ४० हजार नेपाली कामदार भर्ना गर्ने भएको छ। आर्थिक मन्दीका कारण नेपालमा रोजगारीका अवसरहरू दिनप्रतिदिन दुर्लभ बन्दै गएको अवस्थामा वैदेशिक रोजगारीमा जान चाहने नेपालीका लागि खुसीको खबर आए... थप हेर्नुहोस्

पूर्वी तराईमा वर्षा, मध्य तथा पश्चिम तराईमा उखरमाउलो

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि ... थप हेर्नुहोस्

बजेट माथिको प्रश्नमा डाक्टर महतले प्रष्ट पार्ने

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौं। आर्थिक बर्ष २०८०–८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। जेष्ठ १५ गते स... थप हेर्नुहोस्

गगनको छटपटी र देउवा–कोइरालाको मित्रता

२०८० जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । पार्टीको नेतृत्व दोस्रो पुस्तामा ल्याउन गगन थापाले सभापतिमा स्वीकार गरेका वरिष्ठ नेता डा. शेखर कोइराला अन्ततः पार्टी सभापति शेरबहादुर देउवाकै काँध चढेर पार्टी नेतृत्व लिने योजनामा अघि बढेका छन् । पार्टीको नेतृ... थप हेर्नुहोस्

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको राजीनामा मागे

२०८० जेष्ठ २८

ताजा नेपाल

२८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग मागेका छन् । प्रतिनिधि सभाको बैठमा समय माग गरी शाहीले प्रचण्डको बिरुद्धमा सर्वोच्च ... थप हेर्नुहोस्