Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नक्कली चेक बनाएर झिकेको पैसा जुवामा स्वाहा !

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौं। फागुन २९ गते एभरेस्ट बैंकको इटहरी शाखामा काम गर्दै आएका निरज प्रधानको सरुवा भयो। त्यसपछि उनी पुगे उदयपुरको गाइघाट। पद अपरेसन इन्चार्ज। सरुवा भएको केही समयपछि अर्थात चैत २२ गते उनी समातिए। जिल्ला प्रहरी कार्य... थप हेर्नुहोस्

सामूहिक बलात्कारी १६ वर्षपछि पक्राउ

२०८० जेष्ठ ८

ताजा नेपाल

८ जेठ, विराटनगर । सुनसरीको धरानमा १६ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । २०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको ... थप हेर्नुहोस्

बुझायो प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

२०८० जेष्ठ ८

ताजा नेपाल

८ जेठ, काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । नेपाली नाग... थप हेर्नुहोस्

पत्नी मञ्जुले हिरासतमा खाँणलाई भेटिन्

२०८० जेष्ठ ८

ताजा नेपाल

८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण आज काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् । पूर्वगृहमन्त्रीसमेत रहेका खाँण गत वैशाख २... थप हेर्नुहोस्

प्रशासनले भेटेन रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा/प्रमाण बारे आफ्नै पुरानो जवाफमा बाझिने गरी पत्र पठाएको छ। युवराज पौडेल सफलको निव... थप हेर्नुहोस्

हाइप्रोफाइल जोगाउन बढ्यो दौडधूप

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौं। प्रहरीलाई गाह्रो छ । नक्कली भुटानी शरणार्थीको जालो जब सत्तापक्षतिर अघि बढ्छ त्यतिबेला प्रहरी रोकिनु पर्ने अवस्था छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल व्यक्ति’ सं... थप हेर्नुहोस्

मोदीसँग पूर्वराजाको भेट, के चाहन्छन् ज्ञानेन्द्र

२०८० जेष्ठ ८

ताजा नेपाल

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्ना आफ्ना असन्तुष्टि पोख्न थालेको थुप्रै वर्ष भयो । उनको देश दौडाहा पनि बढिरहेकै बेला विदेशी मित्रराष्ट्रहरुसँग पनि उनले हात फैलाएका छन् । वैशाख २२ गते सुरक्षाकर्मीसमेत नलिइ भारत ... थप हेर्नुहोस्

फरार मेयरसाब खोज्न प्रहरी परिचालन

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । आफू अध्यक्ष रहेको सहकारीबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन्। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन ... थप हेर्नुहोस्

उहाँहरुलाई अझै तीन दिन हिरासतकै बास

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको पूरै जालो च्यात्ने प्रयास सफल हुने छाँटकाट देखिएको छैन । ठूला माछा खोज्ने प्रयासमा रहेको प्रहरीले तथ्य प्रमाण जुटाउन नसक्दा आशंकित व्यक्तिलाई पक्राउ गर्ने अवस्था आएको छैन । काठम... थप हेर्नुहोस्

शेयर बजारमा ५.८८ अंकको सुधार, कारोबार रकम पनि बिस्तारै बढ्दै

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । गत साता लगातार तीन दिन बढेको शेयर बजार आज पनि उकालो लागेको छ । बजार बढेसँगै कारोबार पनि बढोत्तरी भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८८ अंकले बढेको हो । ०.३१ प्रतिशतले बजार बढ्द... थप हेर्नुहोस्