Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज संसदमा ओलीको सम्बोधन, नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने

२०८० जेष्ठ ७

ताजा नेपाल

७ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भाग लिंदैछन् । यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन... थप हेर्नुहोस्

कम्युनिष्टको दौरामा धतुरेहरूको रजाँइ

२०८० जेष्ठ ७

ताजा नेपाल

श्रमशक्तिलाई उत्पादन र उद्योगसँग जोडनु पर्ने कम्युनिष्टको नीति कार्यान्वयन नेकपा एमाले गर्दैन् । मौजुदा पूँजीको संरक्षण गर्ने कम्युनिष्टले हो जसले पार्टीलाई सामुहिकता संचालन गर्छ । कम्युनिष्ट सिद्धान्तले केन्द्रीयता भन्द... थप हेर्नुहोस्

ऋणपत्र निष्कासन गर्दै लुम्बिनी विकास बैंक

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । लुम्बिनी विकास बैंकले १० वर्ष अवधिमा लागि १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले १० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा ६ लाख इकाई बैंकले आफै विभिन्न... थप हेर्नुहोस्

नेशनल लाइफको ३५ औं साधारणसभा जेठ २२ गते

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले जेठ २२ गतेका लागि ३५ औं बार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि कम्पनीले जेठ ११ गते बुक क्लोज गरेको छ । जेठ १० गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभा माग लिन र कम्पनीले तोकेको लाभ... थप हेर्नुहोस्

सिटिजन लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुट

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं। सिटिजन लाइफ इन्योरेन्स कम्पनीको ब्यतित बीमालेखमा नविकरण गर्दा बिलम्ब शुल्कमा शतप्रतिशत छुट पाइने भएको छ। कम्पनीबाट जारी भएका बीमालेखहरु चालु राख्नका लागि भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्कमा लाग्ने ब्याजमा ... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं। घट्न थालेको सुनको मूल्य पुन बढेको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो। आइतबार एक तोला सुनको मूल्य एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ... थप हेर्नुहोस्

सन्दीपविरुद्धको बलात्कार मुद्दा पराजुलीको इजलासमा

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइका लागि न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको छ । उक्त मुद्दा पेसी सूचीको दशौँ नम्बरमा रहेको छ । यसअघि, पटकपटक अन्तिम सुनुवा... थप हेर्नुहोस्

आज पनि हावाहुरी र वर्षाको सम्भावना

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । आइतबार पनि देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र... थप हेर्नुहोस्

टोपबहादुर, बालकृष्ण, टेकनारायण, इन्द्रजित र टेकनाथलाई राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलाउने तयारी

२०८० जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको लहरोले ठूलै गर्जन ल्याउने अपेक्षा गरिए पनि खासै ठूला माछा पर्ने सम्भावना टरेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी... थप हेर्नुहोस्

११ जना सगरमाथा आरोहीले गुमाए ज्यान

२०८० जेष्ठ ६

ताजा नेपाल

काठमाडौँ । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन्। शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको हो। मलेशियन नागरिक अग अस्... थप हेर्नुहोस्