Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको अनुरोध

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसंग अनुरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसंग काठमाडौंको जमलस्थित चेम्... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र जारी गर्दै

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको हो । यसमध्ये ४ लाख इक... थप हेर्नुहोस्

सेयर बजारमा १२.१० अंकको सुधार, एक अर्ब ४४ करोडको कारोबार

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं । शेयर बजार आज दोस्रो दिन लगातार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार १२.१० अंकले बढेको हो । ०.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९१८.१० अंकमा पुगेको छ । आज २५८ क... थप हेर्नुहोस्

मरिगए मिल्दैन भागवण्डा

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनबीच मन्त्रालयको भागवण्डा भ्यागुताको धार्नी बनेको छ । मरिगए मिल्दैन । यता थामथुम पार्यो अर्कोतिर समस्या देखिन्छ । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्... थप हेर्नुहोस्

मर्यदाक्रम घटाएउने तयारीले न्यायलय तरंगित

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं। प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन्। संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अ... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम सम्पन्न

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै बिभिन्न कार्यक्रम गरेको छ। यस अन्तर्गत बैंकले देशका बिभिन्न क्षेत्रमा सामाजिक हितलाई ध्यानमा राख्दै सघाएको जानकारी दिएको हो। बैंकले पोखरा मह... थप हेर्नुहोस्

एनआइसी एसिया बैंकले लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बेच्दै

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं। एनआइसी एसिया बैंकले आफ्नो स्वामित्त्वमा रहेको नागरिक लगानी कोषको २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। सेयर सिलबन्दी बोलकबोलमार्फत् बिक्री गरिने बैंकले जानकारी दिएको छ। सेयरका खरिदका लागि बैंक वित्... थप हेर्नुहोस्

सिटी होटलले पनिआईपीओ निष्काशन गर्ने

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेकाहरुको लागि चैत २१ गतेदेखि बैशाख ५ गतेसम्म र सर्वसाधारणका लागि बैशाअ २५ गतेदे... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपियाँ र तेजावी सुन प्रतितोल... थप हेर्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको पुँजी बजारमा दोस्रो दिन दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १७.७० प्रतिशतले बढेर १९.६ को विन्दुमा कायम भएको छ । यस दिन २६१ कम्... थप हेर्नुहोस्