Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विश्वकप फुटबल स् क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच आज हुने

२०७९ मंसिर २३

ताजा नेपाल

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ । त्यसैगरी दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार रा... थप हेर्नुहोस्

देशभरका नेवार समुदाय योमरी पुन्ही मनाउँदै

२०७९ मंसिर २२

ताजा नेपाल

भक्तपुर । घरघरमा योमरी पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही पूर्णिमा मनाउँदै छन् । नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो । प्रत्येक वर्ष मंसिर शुक्ल पू... थप हेर्नुहोस्

एमाले सरकार गठनको दौडमा छैन : पाण्डे

२०७९ मंसिर २२

ताजा नेपाल

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयब... थप हेर्नुहोस्

रास्वपाले समानुपातिकबाट १३ जना पठाउँदै छ यि हुन भाग्यमानी सांसदहरु

२०७९ मंसिर २२

ताजा नेपाल

२२ मंसिर, काठमाडौं । पहिलो पटक संसदीय चुनावमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राम्रै सफलता हासिल गर्यो । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रै मत प्राप्त गरेको छ । गठनको छोटो समय... थप हेर्नुहोस्

प्रहरीमा चर्कियो आरजुको हस्तक्षेप

२०७९ मंसिर २२

ताजा नेपाल

आफ्नालाई आईजीपी बनाउन सरकारले निर्वाचन आचारसंहिताको धज्जी उठाएको छ । जनताबाट अपच भएका गृहमन्त्री बालकृष्ण खाँणले श्रीमतीलाई प्रदेश र समानुपातिक सांसद भाइलाई जिल्ला सभापति बनाउँदा राप्रपाका मुख नबोल्ने नेता दिपक बोहोराबाट... थप हेर्नुहोस्

काँग्रेसकै पोल्टामा गठबन्धनको साँचो

२०७९ मंसिर २२

ताजा नेपाल

नेतृत्व लिन माओवादीले थाप्यो च्याखे काठमाडौं । मुखले युवा पुस्तालाई सत्ता भन्यो व्यवहारले जहाँ गयो त्यहीं झुल्नेले अझै प्रधानमन्त्री दाबी गरी राजनीतिक भेटघाट चर्काउँदा काँग्रेसभित्र असन्तुष्टि नै बढ्दैछ । युवा नेता गगन ... थप हेर्नुहोस्

काँग्रेस–एमाले मिलेर सरकार बनाउ

२०७९ मंसिर २१

ताजा नेपाल

अर्जुन ज्ञवाली गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनले २०६२÷०६३ पछि उदय भएका माओवादी र तथाकथित मधेशवादी भनिने दलहरूलाई जनताको तहबाट अस्वीकृत गरिदिएको छ । यस कारण यो निर्वाचनको परिणाम भनेको ०६२÷०६३ पछि युरोपियन र पश्च... थप हेर्नुहोस्

समानुपातिकतर्फको मतगणना आज सकिने

२०७९ मंसिर २०

ताजा नेपाल

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजै सकिएको छ ... थप हेर्नुहोस्

दीपिका पादुकोणले विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने

२०७९ मंसिर २०

ताजा नेपाल

कतारमा फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन विश्वकपका खेल छाइरहन्छन् । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ । दीपिका ... थप हेर्नुहोस्

एमाले सरकारमा जाँदैन, प्रतिपक्षमै बस्छ : पौडेल

२०७९ मंसिर २०

ताजा नेपाल

निर्वाचनको नतिजा छ्यासमिस आएसँगै नयाँ सरकार गठनबारे विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । एउटै राजनीतिक पार्टीको स्पष्ट बहुमत नआएपछि हालकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताइरहेका छन् भने कतिपयले कांग्रेस एमाले मिलेर ... थप हेर्नुहोस्