Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

२०७९ मंसिर १९

ताजा नेपाल

सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्त... थप हेर्नुहोस्

भारतले नेपालीमाथि गरेको अन्यायको सरकारलाइ मतलब छैन् ।

२०७९ मंसिर १९

ताजा नेपाल

डडेलधुरा । भारतले बंगाबगड क्षेत्रमा महाकालीको बहाव नेपालको दार्चुलातर्फ फर्काउने गरी तटबन्ध निर्माण गरिरहेको छ । नेपालमा क्षति हुनेगरी तटबन्ध निर्माण हुन थाले पनि स्थानीय प्रशासन र नेपाल सरकार मौन छ । तर, दार्चुलावासीले... थप हेर्नुहोस्

कांग्रेस–एमाले सरकार गठबन्धन सम्भव होला त ?

२०७९ मंसिर १९

ताजा नेपाल

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने दौडलाई तिव्रता दिँदा वर्तमान गठबन्धन रहन्छ अथवा रहँदैन भन्ने प्रश्न उठेको छ । प्रचण्डलाई आफ्ना मातहतका नेताहरूले एमालेसँग गठबन्धन गरेर अघि बढ्न सुझाव दिइरहँदा कांग्रेसले पनि... थप हेर्नुहोस्

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउन प्रक्रिया सुरू

२०७९ मंसिर १९

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउन डीपीआर प्रक्रिया सुरु गरेको छ । महानगर क्षेत्रभित्र हुने सवारी जामलाई मध्यनजर गर्दै ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माणका लागि डीपीआर प्रक्रिया अ... थप हेर्नुहोस्

स्थायी पदको प्याकेजमै सहमति

२०७९ मंसिर १९

ताजा नेपाल

काठमाडौं । निर्वाचन अघि नै मोटामोटी सहमति गरेर अघि बढेको सत्ता गठबन्धन सरकार निर्माणका लागि अघि बढ्ने तयारी गर्दैछ । सिके राउत नेतृत्वको जनमत पार्टीको समर्थन पाउँदा आगामी सरकार गठनका लागि बहुमत पुग्ने आकलन गरेका सत्ता गठ... थप हेर्नुहोस्

माधवलाई गाह्रो पर्यो थ्रेसहोल्डको नेटो

२०७९ मंसिर १९

ताजा नेपाल

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिमतिर पुगेको छ । हालसम्म एक करोड ४ लाख २० हजार १२५ मत गणना गर्दा एमालेले सुरूवातदेखिको अग्रता कायमै राखेको छ । नेकपा एमालेले... थप हेर्नुहोस्

चुनावी समीक्षा र सत्ता सरसल्लाह गर्दै गठबन्धन

२०७९ मंसिर १९

ताजा नेपाल

काठमाडौं । बीस वर्षे गठबन्धन भन्दै चुनावअघि फलाकिए पनि चुनावी नतिजाले गठबन्धनको धागो कमजोर बनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास वा... थप हेर्नुहोस्

कांग्रेस अन्तरघातीको सूची तयार गर्दै

२०७९ मंसिर १८

ताजा नेपाल

नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो । जिल्ला एवम... थप हेर्नुहोस्

आलुको मुल्य किलोको ६८ हजार रुपैयाँ

२०७९ मंसिर १८

ताजा नेपाल

आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि एक किलो आलु किन्न ६० हजारभन्दा बढी पैसा खर्च गर... थप हेर्नुहोस्

घटेर आओस् कि बढेर आओस् तेलको मूल्य घट्दैन : निगम

२०७९ मंसिर १८

ताजा नेपाल

काठमाडौं । लगातार मूल्य घट्दा पनि उपभोक्ताको ढाड सेक्ने काम आयल निगमबाट भाइरहेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन न... थप हेर्नुहोस्