Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

समाजवादीले बोलायो सचिवालय बैठक, ओलीको यस्तो छ योजना

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको सो पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए। सत्तारुढ गठबन्धन दलभित्र एमालेले ... थप हेर्नुहोस्

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

२०७९ फाल्गुन १०

ताजा नेपाल

१० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ... थप हेर्नुहोस्

सुनको भाउ स्थिर चाँदी बढ्यो

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं, । सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ... थप हेर्नुहोस्

मोलुङ हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आज फागुन ४ गतेदेखि निष्काशन खुला गरेको आईपीओ बुधबार १० गते आज अन्तिम दिन हो । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक ... थप हेर्नुहोस्

डा रुइत बहराइनमा ‘इसा अवार्ड’ बाट सम्मानित

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्। बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्... थप हेर्नुहोस्

कस्तो छ भण्डारीको स्वास्थ्य अवस्था

२०७९ फाल्गुन १०

ताजा नेपाल

मुम्बई। आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ। नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फ... थप हेर्नुहोस्

राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक 

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ। आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो। राष्ट्रपति निर्वाचनमा संघी... थप हेर्नुहोस्

ज्ञानेन्द्र र गोकूलको एउटै मोर्चा

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्माको विश्वास पात्र गोकूल वास्कोटा र राप्रपाका सांसद ज्ञानेन्द्र शाही एकै मोर्चाका हुन भन्दा धेरैले विश्वास गर्दैनन् । तर, व्यवहारले त्यो देखाएको छ । सेकुरिटी प्रेस खरिद काण्डले गोकूलको म... थप हेर्नुहोस्

शेर्पा समुदायहरुले ‘ग्याल्पो ल्होसार मनाउँदै

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका... थप हेर्नुहोस्

राष्ट्रपतिको नाममा भारतीय स्विकृतिको खोजी

२०७९ फाल्गुन ९

ताजा नेपाल

काठमाण्डौ । ७६४९ मतभार रहेको राष्ट्रपतिको निर्वाचनको लागि राजानैतिक क्षेत्रमा शुरु भएको चहलपहलमा छिमेकी देश भारतको मुख्य भूमिका देखिएको छ । भारतका लागि नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल कति पच्य छन् त्यस बारेमा उनको सि... थप हेर्नुहोस्