Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बुथ कब्जा रोक्न छुट्टै संयन्त्र

२०७९ मंसिर ३

ताजा नेपाल

काठमाडौँ । निर्वाचन सफलताका लागि सबै सुरक्षा अंगलाई तैनाथ गरिने भएको छ । निर्वाचनका दिन मतदान अधिकृत र मतदानस्थलमा तैनाथ सुरक्षाकर्मीसहितका कर्मचारीबाट हुन सक्ने आचारसंहिताविपरीतका गतिविधि निगरानी गर्न सरकारले सबै निर्वा... थप हेर्नुहोस्

जित्यो नेपालले यूएईविरुद्धको सिरिज

२०७९ मंसिर २

ताजा नेपाल

घरेलु टोली नेपालले पाहुना टोली यूएईविरुद्धको एकविदसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । शुक्रबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले यूएईलाई ६ विकेटले हराउँदै सिरिज २–१ ले जितेको हो । त्रिवि क्रिकेट मैदानमा यू... थप हेर्नुहोस्

भाडामा बस्नेले अनिवार्य सम्झौता गर्नुपर्ने कानुन ल्याउँदै काठमाण्डौ महानगर

२०७९ मंसिर २

ताजा नेपाल

२ मसिंर, काठमाडौं । काठमाडौं महानगरपालिकाले बहाल व्यवस्था कार्यविधि बनाउन सुरु गरेको छ । घर बहालसम्बन्धी व्यवस्थामा कडाइ गर्ने उदेश्यका साथ महानगरले घरधनी र भाडामा बस्नेबीच अनिवार्य सम्झौता गर्नुपर्ने कार्यविधि बनाउन लाग... थप हेर्नुहोस्

स्वीस सिंगापुरले पायो मल आयात ठेक्का

२०७९ मंसिर २

ताजा नेपाल

२ मंसिर, काठमाडौं । मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिकटन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले... थप हेर्नुहोस्

उत्तर कोरियाले पुनः दाग्यो अमेरिकासम्म मार हान्न सक्ने मिसाइल

२०७९ मंसिर २

ताजा नेपाल

शुक्रबार उत्तर कोरियाले फेरि एकपटक आइसीबीएम वर्गको मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । यी क्षेप्यास्त्रहरू अमेरिकासम्म मार हान्ने उद्देश्यले तयार गरिएको हो । जापानको कोस्ट गार्ड विभागले यो क्षेप्यास्त्र जापान... थप हेर्नुहोस्

‘स्थिर समय’ मा के गर्न पाइन्छ, के पाइँदैन ?

२०७९ मंसिर २

ताजा नेपाल

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि ‘स्थिर समय’ गएराति १२ बजेदेखि सुरू भएको छ। मतदानको ४८ घण्टा अघिदेखि मौन अवधि लागु हुन्छ। निर्वाचन आयोगले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनसम्म मतद... थप हेर्नुहोस्

रविसँग पुरानै नागरिकता मात्रै

२०७९ मंसिर २

ताजा नेपाल

काठमाडौं । आसन्न चुनावी मैदानमा रहेका चर्चित उम्मेद्वार रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा फसेका छन् । सो विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्प्राप्... थप हेर्नुहोस्

बहुविवाह बिरुद्द गृहमन्त्री खाणविरुद्ध उजुरी

२०७९ मंसिर १

ताजा नेपाल

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।रुपन्देही(३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै... थप हेर्नुहोस्

सत्ता स्वार्थमा सकिएका कम्युनिष्ट

२०७९ मंसिर १

ताजा नेपाल

चुनाव जित्नकै लागि लडिन्छ । तर सहकार्य, सहमति, देशको आवश्यकताअनुसार गरिन्छ । पार्टी कार्यकर्ताको भावना भनिन्छ तर चाहना नेताको हुन्छ । नेताको स्वार्थमा पार्टी एकता भएका हुन्छन् । एमाले माओवादी एकता जनताको भावना थियो । धेर... थप हेर्नुहोस्

विशेष पनि भ्रष्टकै रक्षक, अख्तियारको प्रतिष्ठामै धक्का !

२०७९ मंसिर १

ताजा नेपाल

अदालतका न्यायाधीशले कसरी कुम्ल्याउँछन् भन्ने कुरा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र श्रीमानले पुनरावेदन, विशेष र सर्वोच्च्मा गरेका फैसलाले छर्लङ्ग हुन्छ । श्रीमान जहाँ गए त्यहाँ बिचौलियाबाट प्रभावित भएको फैसलाहरूबाट छर्... थप हेर्नुहोस्