Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रहरीमा तीन एआईजी खाली जाने बेलामा क्यासिनो खुल्ला

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीभित्र सत्तारुढ गठबन्धनका काँग्रेसले हस्तक्षेप गर्छ । सशस्त्र प्रहरीमा पनि चाल त्यही छ । आईजीपीद्वयले वरिष्ठता, जेष्ठतालाई लत्याउन चाहँदैनन् । तर बालुवाटार हावी हुँदा प्रहरीमा डिआईजी अशोक सिंह जस्ता... थप हेर्नुहोस्

सबै आग्रह बिफल, १५ वर्षदेखि साउदीको जेलमा रहेका नेपालीलाई दिइयो मृत्युदण्ड

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । नेपाल सरकारका तर्फबाट भएका सबै अनुनय बिनयलाई अस्वीकार गर्दै साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्या... थप हेर्नुहोस्

सन्दीपको पक्षमा बन्यो यस्तो टिम

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौंं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ जोडिएका छन् । उनी सन्दीपको पक्षबाट बहस गर्ने वकिलहरुको टीममा आवद्ध भएका हुन् । काठमाडौं जिल्ला अदालतमा दायर भएको सन्दीपविरुद्धको मुद्दामा ... थप हेर्नुहोस्

नेपालीले किने चार करोडको तास

२०७९ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो। मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ ... थप हेर्नुहोस्

चुनाव विथोल्ने विप्लव समूहको निर्णय

२०७९ कार्तिक १५

ताजा नेपाल

१५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बस... थप हेर्नुहोस्

एमालेको चुनावी घाेषणापत्र सार्वजनिक

२०७९ कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । आसन्न मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिट... थप हेर्नुहोस्

४५ दिनभित्र पोलमा तानिएका तार हटाउन अल्टिमेटन

२०७९ कार्तिक १५

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट र टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ । प्राधिकरणले मंगलबा... थप हेर्नुहोस्

१४ र १६ बर्षीया दुई बालिकालाई जबर्जस्ती करणी

२०७९ कार्तिक १५

ताजा नेपाल

काठमाडौँमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । महर्जनले ती किशोर... थप हेर्नुहोस्

भक्तपुरका तीन सय युवा एमालेमा प्रवेश

२०७९ कार्तिक १५

ताजा नेपाल

 प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सँघारमा भक्तपुरमा सयौँ युवाहरू एमालेमा प्रवेश गरेका छन् । जिल्लाको सूर्य विनायक र सिरुटारमा गरी करिब तीन सय युवाहरू एमाले प्रवेश गरेका हुन् । युवा, विद्यार्थी, सकृय राजनीतिज्ञहरु... थप हेर्नुहोस्

गगन थापा अमेरिकी एजेण्ट भएको तथ्य बाहिरियो

२०७९ कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । अमेरिकाको योजना सफल बनाउन विगत २५ वर्षदेखी अमेरिकाले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अमेरिकाले लगानी गरिरहेको सहस्य खुलेको छ । नेपालमा संगम नामक संस्थानै खोलेर क्रिस्चियन धर्मको प्रचार गर्ने ... थप हेर्नुहोस्