Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आजदेखि धनगढीमा डा. गोविन्द केसीको २० औँ सत्याग्रह

२०७९ भाद्र २७

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीले आजदेखि धनगढी पुगेर सत्याग्रह सुरु गर्ने भएका छन् । आज दिउँसो ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी आफू अहिले नै फ्लाइटमार्फत् धनगढी जान लागेको डा. केसील... थप हेर्नुहोस्

पौने तीन लाख सुरक्षाकर्मीले घेरेर निर्वाचन

२०७९ भाद्र २७

ताजा नेपाल

काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा योजना स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्... थप हेर्नुहोस्

आज नेपाल आउँदैछन् चिनियाँ सभामुख ली

२०७९ भाद्र २७

ताजा नेपाल

काठमाडौँ । नेपालमा विदेशीको चासो निकै बढेको छ । एकपछि अर्को पाहुनाको स्वागत नेपालले पछिल्लो समय गर्दै आएको छ । चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज... थप हेर्नुहोस्

ठूलो भाग खोज्दा गठबन्धनमा समस्या

२०७९ भाद्र २७

ताजा नेपाल

काठमाडौं। उम्मेदवार मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा पाँच दलीय गठबन्धनभित्रको तनाव बढ्न थालेको छ। गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा सहमति जुट्न नसक्दा गठबन्धनको भविष्यमाथि नै प्रश्न उब्जिएको छ। दलहरु आफ्नो अडानबाट ... थप हेर्नुहोस्

हराएका तीन बालिका २४ घण्टापछि भेटिए

२०७९ भाद्र २६

ताजा नेपाल

विराटनगर,मोरङको लेटाङबाट सम्पर्कविहीन बनेका तीन बालिका विराटनगरमा भेटिएका छन्। सम्पर्कविहीन बनेको २४ घण्टापछि उनीहरू फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लेटाङ नगरपालिका ३ की १३ वर्षीया रक्षा दर्नाल, लेटाङ ४ ... थप हेर्नुहोस्

हामीले चाह्यौ भने जे पनि गर्न सक्छौ : प्रचण्ड

२०७९ भाद्र २६

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् । राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘... थप हेर्नुहोस्

चार मेयरसहित चार वडाध्यक्ष एमाले प्रवेश

२०७९ भाद्र २६

ताजा नेपाल

काठमाडौं । सर्लाहीका निवर्तमान जिल्ला समन्वय समिति प्रमुख तथा जसपा नेपालका नेता मेथुर चौधरीसहित जिल्लाका प्रभावशाली नेता तथा जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आ... थप हेर्नुहोस्

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तापक्षकै विद्यार्थी संगठन प्रदर्शनमा

२०७९ भाद्र २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघका सदस्यहरुले प्रदर्शन गरेका छन्। आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर स... थप हेर्नुहोस्

आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) सुरु

२०७९ भाद्र २६

ताजा नेपाल

काठमाडौँ। सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिँदै। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्... थप हेर्नुहोस्

स्वास्थ्यकर्मी विष्टको निधन

२०७९ भाद्र २६

ताजा नेपाल

काठमाडौं । स्वास्थ्यकर्मी दिपक विष्टको निधन भएको छ। रुकुम पश्चिमका स्वास्थ्यकर्मी विष्टको ४८ वर्षको उमेरमा निधन भएको हो। विष्ट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष हुन्। महासंघका उपमहासचिव ह... थप हेर्नुहोस्