Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सेनाले किन साथ दिएन सरकारलाई

२०८२ भाद्र २५

ताजा नेपाल

काठमाडौं । जेन–जी पुस्ताका आन्दोलनकारीले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, अदालत, मन्त्रिनिवास लगायत राज्यका महत्वपूर्ण अंगमा तोडफोड र आगजनी गर्दा पनि नेपाली सेनाले किन ती स्थलहरुलाई जोगाउने प्रयास गरेन ? किन सेना ओली... थप हेर्नुहोस्

नेपालमा शान्ति व्यवस्था कायम राख्न भारतीय प्रधानमन्त्रीको अनुरोध

२०८२ भाद्र २५

ताजा नेपाल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला दुई दिनमा नेपालमा भएका घटनालाई हृदयविदारक भन्दै चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समा नेपाली भाषामा लेख्दै उनले नेपालमा शान्ति व्यवस्था कायम राख्न नेपाली द... थप हेर्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ बजेसम्म बन्द

२०८२ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वाय... थप हेर्नुहोस्

लुटपाटमा संलग्न २१ जना सेनाको नियन्त्रणमा

२०८२ भाद्र २५

ताजा नेपाल

काठमाडौं । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् । काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाक... थप हेर्नुहोस्

जयबिर देउवाको भनिएको हिल्टन होटलमा आगजनी

२०८२ भाद्र २४

ताजा नेपाल

२४ भदौ, काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि ... थप हेर्नुहोस्

रास्वपाका सबै सांसदले राजीनामा दिने

२०८२ भाद्र २४

ताजा नेपाल

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिए । विकसित घटनाक्रमलाई ध्या... थप हेर्नुहोस्

त्रिभुवन विमानस्थल बन्द

२०८२ भाद्र २४

ताजा नेपाल

२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवा... थप हेर्नुहोस्

लाखौं जनता सडकमा, सुरक्षाकर्मीको नियन्त्रणबाहिर

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जेनजी पुस्ताले स्वस्फूर्त आह्वान गरेको आन्दोलनको पहिलो दिन भएको निशंस दमन र १९ जनाको मृत्युपछि देशको परिस्थिति भड्किएको छ । आन्दोलनको दोस्रो दिन देशैभरी प्रदर्शन,तोडफोड र आगजनीका घटना भएका छन् । आन्दोलनका... थप हेर्नुहोस्

काँग्रेसले धमाधम साथ छाडेपछि उपचारको बहानामा दुवई जाने तयारीमा ओली

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन दिएका छन् । सहकर्मी मन्त्रीहरुले धमाधम साथ छोड्न थालेपछ... थप हेर्नुहोस्

मध्यराति पोखियो ओलीप्रति बालेनको आक्रोश

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । सोमबार जेन जी आन्दोलनमा सरकारले दमन गर्दा २० जना युवा मारिएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख ९मेयर० बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका छन्। उनले सोमबार मध्यराति फेसबुक... थप हेर्नुहोस्