Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बालेनलाई शुभकामना दिँदै केशव स्थापितले भने मतको कदर गरेर अगाडी बढ्नुहोस

२०७९ जेष्ठ १३

ताजा नेपाल

स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित नेकपा एमालेका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित उम्मेदवार बालेन शाहलाई बधाई दिएका छन् । शुक्रबार स्थापितले उनलाई मेयर पदमा निर्वाचित साहलाई कार्यकाल सफलताको ... थप हेर्नुहोस्

आज इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । २१ औं सहिद कृष्ण सेन इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइन्छ । पत्रकार तथा सांस... थप हेर्नुहोस्

बालेन भन्छन् काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने छु

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह बालेनले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता... थप हेर्नुहोस्

सलमान खानको फिल्मबाट ज्वाइँ निकालिए

२०७९ जेष्ठ १३

ताजा नेपाल

एजेन्सी । सलमान खान अभिनित फिल्म ‘कभी ईद कभी दिवाली’ को सुटिङ हालै सुरु भएको छ । यस फिल्ममा सलमानका ज्वाइँ आयुष र जहीर इकबाल पनि देखिने बताइएको थियो । तर अहिले उनका ज्वाइँ आयुष शर्मा फिल्मबाट निकालिएका छन् । यससँगै अब अर... थप हेर्नुहोस्

रञ्जनको पैसाले किनिएन न्याय

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं। पैसा भए पसलबाट देउता किन्न पाइन्छ, अदालतबाट न्याय किन्न पाइन्छ भन्ने प्रमाणित गरेका पत्नी हत्याका अभियुक्त रञ्जन कोइरालालाई त्यही अदालतले फेरि थुन्ने निर्णय गरेको छ । पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने... थप हेर्नुहोस्

बालेन साह बने काठमाडौं महानगरको मेयर

२०७९ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह विजयी भएका छन् । आज ९बिहीबार० काठमाडौंको ३२ वटै वडाको मतणना सम्पन्न भएको हो । उनले नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहलाई फराकि... थप हेर्नुहोस्

बालेन शाहको विजय र्‍यालीको रुट यसप्रकार छ

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगी विजयी घोषणा हुन बाँकी रहेका प्रमुखका उम्मेदवार बालेन शाहको धन्यवाद र्‍यालीको रुट तय भएको छ । अन्तिम घोषणा भएलगत्तै राष्ट्रिय सभागृहबाट र्याली सुरु हुनेछ । त्यहाँबा... थप हेर्नुहोस्

बलात्कारी प्रिन्सिपल पक्राउ

२०७९ जेष्ठ १२

ताजा नेपाल

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यू... थप हेर्नुहोस्

राखीको लुगाले बिहे भाँडियो

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । राखी सावन्तले आफ्नो वर्तमान प्रेमी आदिललाई पूर्व प्रेमिका दुर्रानीको फोन आए लगत्तै आदिलसँग विवाह गर्ने घोषणा गरेकी छिन् । राखीले यसै महिनाको सुरुवातमा आफ्नो नयाँ सम्बन्ध सार्वजनिक गर्नुका साथै आफूभन्दा ६ वर्ष ... थप हेर्नुहोस्

१२ कक्षाको परीक्षा समय फेरियो

२०७९ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय... थप हेर्नुहोस्