Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो

२०७९ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ । मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु... थप हेर्नुहोस्

ललितपुरको मतगणना स्थल पुगे बालेन साह

२०७९ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् । ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत... थप हेर्नुहोस्

देउवाको बचाउमा पूजा

२०७९ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । नायिका पूजा शर्माको राजनीतिक ज्ञान शून्य नै छ । उनले केही समयअघि एक अन्तरवार्तामा नेपालका जिल्ला र अञ्चलको संख्यासमेत भन्न सकेकी थिइनन् । सामाजिक सञ्जालमा पनि राजनीतिक विषयमा कहिल्यै टिप्पणी नगर्ने उनै पूजाले ... थप हेर्नुहोस्

काठमाडौं महानगरमा दलमाथि अविश्वास

२०७९ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । जनताले पुरातन पार्टीको लुट र फट्याइँको विरुद्ध स्वतन्त्र उम्मेदवार रोज्ने र गफाडीहरूमाथि प्रहार गर्ने काम गरे । गुटवाद र परिवारवादले ग्रस्त दलका ठेकेदारहरूलाई काठमाडौं, धनगढी, जनकपुर जस्ता शहरका जनताले गिज्याए... थप हेर्नुहोस्

ओली–शेखरको अघोषित चुनावी एकता

२०७९ जेष्ठ ३

ताजा नेपाल

अर्जुन ज्ञवाली हालै सम्पन्न स्थानीय तहको निर्वाचन नीति, विचार र सिद्धान्त भन्दा पनि आ–आफ्ना स्वार्थका आधारमा गठबन्धन भएकाले न यसले पार्टीगत प्रतिनिधित्व गर्दछ, नत दलीय व्यवस्थाको नै । पाँच दलीय गठबन्धन मात्रै होइन... थप हेर्नुहोस्

पोखरामा एमालेहरुलेनै एमाले हराउने भए

२०७९ जेष्ठ ३

ताजा नेपाल

नेकपा एमालेको सचिवालयले पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपनि अन्तिममा उनको टिकट खोसियो । कारण थियो, टिकट पाएसँगै सुन पसलबाट सिक्री चोरेको आरोप लगाउँदै भिडियो सार्वजनिक हुनु । त्यही भिड... थप हेर्नुहोस्

गठबन्धनबाट माधव नेपाल रुष्ट

२०७९ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय चुनावबाट अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर... थप हेर्नुहोस्

नेपाल र भारतबीच आधा दर्जन सम्झौता

२०७९ जेष्ठ ३

ताजा नेपाल

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सोमबार नेपाल–भारतबीच ६ वटा समझदारी र सम्झौता भएका छन् । काठमाडौं, त्रिभुवन तथा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोल... थप हेर्नुहोस्

समीक्षा भाबुक हुदै स्टाटास लेख्छिन

२०७९ जेष्ठ २

ताजा नेपाल

गायिका समीक्षा अधिकारी आफ्ना भावनाहरू पोख्न सामाजिक सञ्जालको सहारा लिइरहन्छिन् । हाल जारी मुद्दाको विषयमा पनि पहिलोपटक सामाजिक सञ्जालमार्फत नै रहस्य खुलाएकी थिइन् । बीचमा केही समय सामाजिक सञ्जालदेखि मिडियाबाट पनि टाढा... थप हेर्नुहोस्

कलाकार दीपकको व्यङ्ग्य सबै दल एकभए मात्र , बालेनसंग प्रतिस्पधा हुने

२०७९ जेष्ठ २

ताजा नेपाल

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता लिएपछि कालाकार दीपकराज गिरीले दलहरूलाई व्यङ्ग्य गरेका छन् । पुराना संगठित दलका उमेदवारलाई पछि पार्दै बालेनले मतगणनामा अग्रता लिएपछि नेपाली कांग्रेस र ने... थप हेर्नुहोस्