Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मेयरका उम्मेदवारको हातमा हतकडी

२०७९ बैशाख २९

ताजा नेपाल

बारा। बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन्। झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो। माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गए... थप हेर्नुहोस्

नाका बन्द गराउन सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती

२०७९ बैशाख २९

ताजा नेपाल

वैशाख ३० गते स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको ... थप हेर्नुहोस्

माओवादीले हत्या अभियान छोडेका छैनन तत्कालिन वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

२०७९ बैशाख २८

ताजा नेपाल

एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक जना जनप्रतिनिधिसहित ३ जना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् । रुकमु पुर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ का वडा अध्यक्ष जयकुमार बुढा, उहाँका भाई अर्जुन बुढा र ... थप हेर्नुहोस्

जेष्ठ २ गते मोदीको लुम्बिनी भ्रमणको तयारी सुरक्षाकर्मी लिएर आइपुग्यो भारतीय वायुसेनाको विमान

२०७९ बैशाख २८

ताजा नेपाल

भारतीय वायुसेनाको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ । भारतीय सुरक्षाकर्मी एसपीजी स्पेशल प्रोटेक्सन गार्डको टोली लिएर आएको भारतीय वायुसेना विमान बुधबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । ब... थप हेर्नुहोस्

हृदयघातका कारण उम्मेदवारकोनिधन भएपछि निर्वाचन सर्यो

२०७९ बैशाख २८

ताजा नेपाल

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ ३ मा न... थप हेर्नुहोस्

मौन अवधि शुरु, सीमा नाका बन्द

२०७९ बैशाख २८

ताजा नेपाल

काठमाडौं। मतदानको समय नजिकिँदै जाँदा मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ। निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयर... थप हेर्नुहोस्

नागार्जुनमा काँग्रेसले समाजवादीलाई सघाउने, कृष्णहरि उत्रिए मैदानमा

२०७९ बैशाख २७

ताजा नेपाल

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा सत्ता गठबन्धनभित्रका दलहरुले आन्तरिक स्थितिलाई मजबुद पार्न एकले अर्कोलाई सघाउने अभियान शुरु गरेका छन् । स्थानीय आवश्यकताअनुसार यस्तो निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै प्... थप हेर्नुहोस्

मोदीको नेपाल भ्रमण हिन्दू राष्ट्रका लागि होइन

२०७९ बैशाख २७

ताजा नेपाल

अर्जुन ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थानीय निर्वाचन सकिएको चार दिनपछि नेपाल आउँदैछन् । यो उनको चौथो औपचारिक नेपाल भ्रमण हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर भ्रमण गर्न लागेका मोदीको य... थप हेर्नुहोस्

विमानस्थलको सुरक्षा सतर्कताले पाएका उपलब्धी

२०७९ बैशाख २६

ताजा नेपाल

काठमाडौं । मुलुकको परिचय दिने अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा चुनौतीलाई ध्यान दिँदै एसएसपी भीम ढकालको चार महिने अवधिमा प्रहरीले आफ्नो अभियानलाई चुस्त बनाएको छ । विमानस्थलबाट हुने चोरी तथा तस्करी मात्र होइन आन्तरिक सु... थप हेर्नुहोस्

नागार्जुनमा चम्किए गौतम

२०७९ बैशाख २६

ताजा नेपाल

काठमाडौं । स्थानीय तहको चुनावले सबैतिर माहौल तातेको छ । राजधानी काठमाडौं कब्जा गर्ने नेकपा एमालेको रणनीति अनुरुप उपत्यकाका सबै नगरपालिकामा एमालेको चुनावी अभियान तिव्रताका साथ अघि बढको छ । राजधानी काठमाडौंको पश्चिममा रहेक... थप हेर्नुहोस्