Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जनकपुर काँग्रेसमा ठूलै विद्रोह

२०७९ बैशाख ९

ताजा नेपाल

जनकपुरधाम । सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साह... थप हेर्नुहोस्

काँग्रेसले आज महानगरपालिकाका कमाण्डर तोक्दै

२०७९ बैशाख ९

ताजा नेपाल

काठमाडौं। नेपाली काँग्रेसले आज ३ महानगरपालिकामा मेयर र ३ महानगरपालिकामा उपमेयर घोषणा गर्ने भएको छ । काँग्रेसले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा काठमाडौं, ललितपुर र विराटनगरमा उम्मेदवार उठाउने भएको हो । ललितपुर र वि... थप हेर्नुहोस्

एमाले कार्यालय आजबाट च्यासलमा,आजैओलीले उद्घा‍टन गर्ने

२०७९ बैशाख ९

ताजा नेपाल

एमालेको केन्द्रीय कार्यालयको सञ्‍चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन ... थप हेर्नुहोस्

सुर्खेतमा गठबन्धनबीच किचलो

२०७९ बैशाख ९

ताजा नेपाल

सुर्खेतमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा किचलो देखिएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएको अवस्थामा गठबन्धन घटकबीच भागबण्डामा समस्या देखिएको हो । २०७४ को स्थानीय तह निर्वाचनअनुसार सुर्खेत... थप हेर्नुहोस्

काँग्रेस मात्दा थन्क्याउने सूत्र

२०७९ बैशाख ८

ताजा नेपाल

काठमाडौं । ५ वर्षका लागि प्रतिपक्षमा थन्किएर निदाएको काँग्रेसलाई सत्ता प्राप्तिको अवसर दिलाएको वापमन्थी शक्तिलाई पछार्न लाज छैन । काँग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने डा. शेखर कोइराला संसदको चुनाव र पार्टीको चुनावमा परा... थप हेर्नुहोस्

युद्धको ५६ औं दिन रूस र युक्रेनका राष्ट्रपतिबीच ठूलो सम्झौता

२०७९ बैशाख ८

ताजा नेपाल

एजेन्सी । रुस र युक्रेनबीच झण्डै दुई महिनादेखि युद्ध चलिरहेको छ । बीच(बीचमा वार्ता पनि भएको छ तर स्थितिमा खासै परिवर्तन आएको छैन। वार्ता प्रभावहीन भए पनि दुई देशबीच केही सम्झौता भएको छ । यसै क्रममा अहिले युक्रेनी राष्ट्र... थप हेर्नुहोस्

झाँक्रीको बल मिच्याईलाई सर्वोच्चको झापड, उपभोक्ताको बाटो खुल्यो

२०७९ बैशाख ८

ताजा नेपाल

काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्री शहरी बिकास मन्त्री भएलगतै उपभोक्ता समितिबाट हुँदै आएको बिकास निर्माणका कामहरु देशै भरि ठप्प भएको थियो । उपभोक्ता समिति मार्फत हुने काम कमसल हुने र क्वालिटीको नहुने भन्दै ठेकेद... थप हेर्नुहोस्

डब्ल्युएचओका महानिर्देशक नेपालमा

२०७९ बैशाख ८

ताजा नेपाल

काठमाडौं। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउने भएका हुन् । महानिर्देशक गेब्रेयससले नेपालमा रहँद... थप हेर्नुहोस्

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक भोलि बिहीबार नेपाल आउँदै

२०७९ बैशाख ७

ताजा नेपाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओ का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । महानिर्देशकका साथ डब... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा भागशान्ति मिल्यो

२०७९ बैशाख ७

ताजा नेपाल

काठमाडौं । मतदाताले माने पनि नमाने पनि सत्ता गठबन्धनले साझा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा लगभग बाँडफाँड मिलेको छ । मङ्गलबार दिनभर छलफल पछि राति १० बाट विहान २ बजेसम्म बसेको... थप हेर्नुहोस्