Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पेट्रोलियम पदार्थ सहज, हट्यो लाइन

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्... थप हेर्नुहोस्

भागवण्डा मिलाउन बालुवाटारलाई सास्ती

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । तीनै तहको चुनावी तालमेलको तयारीमा रहेका सत्ता गठबन्धनलाई स्थानीय निर्वानको भागवण्डा मिलाउन निकै सास्ती देखिएको छ । स्थानीय नेताहरु केन्द्रको निर्णय विरुद्ध खुलेर मैदानमा आएका बेला आउँदो स्थानीय तह चुनावमा हुने... थप हेर्नुहोस्

देउवा माने पनि बटारिए शेखर

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनलाई सबैभन्दा ठूलो सकस कहीं छ भने त्यो भरतपुर महानगरपालिका नै हो । सत्तारूढ गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको नेतृत्व लिने विषयलाई राजनीतिक ‘प्रतिष्ठा’ बनाउ... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा उम्मेदवार छान्न सकस

२०७८ चैत्र २२

ताजा नेपाल

काठमाडौं । केन्द्रले एउटा निर्देशन देला तर वडास्तरमा उम्मेदवार चयन गर्न सत्ता गठबन्धलाई ठूलो सकस छ । सत्ता गठबन्धनका दलहरूलाई उम्मेदवार छान्न वडास्तरमै सकस भएको छ। आकाङ्क्षी धेरै हुँदा वडाध्यक्ष र सदस्यका उम्मेदवार छनोट ... थप हेर्नुहोस्

एन आई सी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

२०७८ चैत्र २१

ताजा नेपाल

एन आई सी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज मिति २०७८÷१२÷२० गते आइतबारका दिन काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिक... थप हेर्नुहोस्

६ महिनामा शेयरबजारको आधारभूत पक्ष सुदृढ हुने संकेत

२०७८ चैत्र २१

ताजा नेपाल

काठमाडौं। पछिल्लो समय सेयर बजार निरन्तर आरालो लाग्ने क्रममा छ। दिनप्रति दिन पुँजीको सानो सानो हिस्सा गुमाउँदा लगानीकर्ताबीच निराशा छाएको छ। सकारात्मक सूचनाले पनि बजारमा आवश्यक ऊर्जा पैदा गर्न असक्षम देखियो। बजार प्रति जा... थप हेर्नुहोस्

इन्धन गाडीलाई विद्युतीयमा लान ७ लाखदेखि १२ लाख खर्च लाग्ने

२०७८ चैत्र २१

ताजा नेपाल

नेपालमा पनि पछिल्लो समय अटो व्यवसायीले पुरानो इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गरेका छन्। इञ्जिन खराबीका कारण अलपत्र परेका पुराना सवारी साधनलाई फेरि प्रयोगमा ल्याउन केही कम्पनीहरुले पेट्रोल तथा डिजल गाडीलाई विद्युतीयम... थप हेर्नुहोस्

भरतपुर कांग्रेसले कुनै पनि हालतमा माओवादीलाई मेयर पद नदिने

२०७८ चैत्र २१

ताजा नेपाल

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ । जिल्ला कार्य समिति चितवनको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसअघि चितवन कांग्रेसले महाधिवेशन प्रतिनिधिलगायतसँग धारणा माग गरेक... थप हेर्नुहोस्

मेयरले प्रयोग गर्ने शौचालयमा एसी छ , शहरमा फोहोर थुिप्रएको छ , यही हो त बिकास

२०७८ चैत्र २१

ताजा नेपाल

चुनाव जितेपछि जनकपुरधामका मेयर लालकिशोर साहले पहिलो कार्यपालिका बैठकबाटै नगरलाई सफा राख्ने र फोहोरमैला व्यवस्थापन गर्ने निर्णय गराए । लामखुट्टे नियन्त्रण, ऐतिहासिक धार्मिक मठमन्दिरको संरक्षण, पोखरीको सौन्दर्यकरण, माटो... थप हेर्नुहोस्

ग्याँस पड्केर आगो लाग्दा तीन बालबालिकाको ज्यान गयो

२०७८ चैत्र २१

ताजा नेपाल

सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ । लामाटोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको ... थप हेर्नुहोस्