Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पटाका सहित पक्राउ

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-११ गाईघाट बजारबाट सोही ठाउँ बस्ने ३८ वर्षीया पुनिया गुप्तालाई नागिन ३३ प्याकेट र चक्लेट बम पटाका ३२ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खट... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ कार्तिक ८

ताजा नेपाल

बर्दिया । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका(४ पुरुवा बस्ने २३ वर्षीय शंकर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-२ देविनगरस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका-१४ वेगनासताल बस्ने ३७ वर्षीय सुमन थकाली लगायत ४ जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९० एम्पुल, फेनरागन १... थप हेर्नुहोस्

नेकपामा उम्मेदवार छान्न पनि सकस

२०७६ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । पार्टी नेतृत्वमै मनमुटाव देखिएपछि नेकपाभित्र तलैसमम्म अन्योल बढेको छ । नेकपाले यही कात्तिक १० गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसक्न सम्बन्धित जिल्लालाई निर्देशन दिए पनि... थप हेर्नुहोस्

अर्थमन्त्री गभर्नर जस्तो भए : गगन

२०७६ कार्तिक ७

ताजा नेपाल

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमै बलियो सरकार बनेप... थप हेर्नुहोस्

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

२०७६ कार्तिक ७

ताजा नेपाल

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक विहीवार सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै मंसिर १४ गतेका ला... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । शंखरापुर नगरपालिका-३ जरसिंह पौवाबाट सोही ठाउँस्थित नाङ्लेभारे बस्ने २९ वर्षीय दिपक तामाङलाई अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु करिब १ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभ... थप हेर्नुहोस्

कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार १९ वर्षपछि पक्राउ

२०७६ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार अमेरिकाको मियामी बस्ने झापा भद्रपुर नगरपालिका(९ घर भएका ४२ वर्षीय लिलाराज गौतम पक्राउ परेका छन् । गौतम समेत भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्म कैद फैसला भएक... थप हेर्नुहोस्

गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२०७६ कार्तिक ७

ताजा नेपाल

धनुषा । जनकपुर उपमहानगरपालिका-१४ मुजेलियामा सोही उपमहानगरपालिका-१ भानुचोक बस्ने ४१ बर्षीय मनोज साहको गोली हानी हत्या गरेको अभियोगमा सोही महानगरपालिका-१४ मुजेलिया बस्ने दामोदर भन्ने ३६ वर्षीय पंकज चौधरीलाई प्रहरीले पक्राउ... थप हेर्नुहोस्

कर्तव्य गरी ज्यान मारेको अभियोगमा पक्राउ

२०७६ कार्तिक ७

ताजा नेपाल

मोरङ । कर्तव्य गरी ज्यान मारेको अभियोगमा रंगेली नगरपालिका-९ दर्वेसा बस्ने भरतलाल राजवंशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका-९ स्थित दर्वेशा-वनकोल जोड्ने सडक खण्डमा सोही ठाउँ बस्ने ६५ वर्षीय पहाड चन्द र... थप हेर्नुहोस्